Gaurav Rana (@gauravshumsher) 's Twitter Profile
Gaurav Rana

@gauravshumsher

Former Chief of Army Staff, Nepali Army (2012-2015).Supervised managed and led Maoist combatants integration, 2nd CA elections and 2015 earthquake HADR ops.

ID: 3128810422

calendar_today30-03-2015 11:15:07

786 Tweet

471 Takipçi

116 Takip Edilen

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है। अनि मेरो तर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला -

नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है।

अनि मेरो तर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला -
saurabhgawandeofficial (@saurabhggawande) 's Twitter Profile Photo

Kalikesh Narayan Singh Deo has been elected as the new President of the National Rifle Association of India (NRAI). 🔫 Congratulations Office of Kalikesh Singh Deo! Sir 💐💐

Kalikesh Narayan Singh Deo has been elected as the new President of the National Rifle Association of India (NRAI). 🔫

Congratulations Office of Kalikesh Singh Deo! Sir 💐💐
Penguin India (@penguinindia) 's Twitter Profile Photo

We are thrilled to announce that Penguin Random House India has been honoured with five prestigious awards at the Federation of Indian Publishers' Excellence in Book Production ceremony! Smt. Sudha Murty Rohini Rana Bibek Debroy

We are thrilled to announce that Penguin Random House India has been honoured with five prestigious awards at the Federation of Indian Publishers' Excellence in Book Production ceremony!
Smt. Sudha Murty Rohini Rana Bibek Debroy
Rudra Pandey (@rudrarajpandey) 's Twitter Profile Photo

तामिलनाडूका कलाकार विजयले नयाँ पार्टीको पहिलो आमसभा गरे। नयाँ नेता भनेको यस्तो हून पर्छ — न कुनै ठगिको आरोप, न अर्काको स्वास्नी टिपदै हिडेको आरोप। ज़िन्दगीको ५० वर्ष सम्म आफूलाई चाहिने सम्पति कमाएर देशको सेवामा लागे विजय। उनलाई अपार्टमेण्ट र गाड़ी किन्न सहकारी ठगि गर्न पर्दैन।

Gaurav Rana (@gauravshumsher) 's Twitter Profile Photo

Met His Excellency Dornath Aryal ambassador to the Sultanate of Oman. A polished gentleman and diplomat, in the course of a conference on South Asian Security. Big powers count but so do small. A position well received.

Met His Excellency Dornath Aryal ambassador to the Sultanate of Oman. A polished gentleman and diplomat, in the course of a conference on South Asian Security. Big powers count but so do small. A position well received.
Bharat Prasad Sharma (@bharatpdshrma) 's Twitter Profile Photo

Dipak Gyawali प्रचंड को पत्नि त के उन्को कुक्कुर परे पनि शोक विदा दिन वेर छैन।दमन जी को स्तर नै माथीछ तर विदा देर मात्र उनलाइ इज्जत दियेको कुरा हुदैन नियम कानून न चले को देस मा मनपरितन्त्र मात्र हावी हुन्छ।सायद इदी अमिन पनि नेपाल को वहुलठ्ठि देखेर नेपालीनेताहरु अगाडी नतमस्तक हुन्थ्यो

Office of Kalikesh Singh Deo (@deokalikesh) 's Twitter Profile Photo

🇮🇳 India to host: • Jr. World Cup – Sept 2025 • Shooting League of India – 2025 • Asian Rifle/Pistol Cup –2026 • World Cup – 2027 • Jr. World Championship – 2028 Big boost -#IndianShooting! ⁦NRAI⁩ ⁦Dept of Sports MYAS⁩ ⁦Shooting League Of India⁩ ⁦ISSF

🇮🇳 India to host:
• Jr. World Cup – Sept 2025
• Shooting League of India – 2025
• Asian Rifle/Pistol Cup –2026
• World Cup – 2027
• Jr. World Championship – 2028
Big boost -#IndianShooting! ⁦NRAI⁩ ⁦Dept of Sports MYAS⁩ ⁦Shooting League Of India⁩ ⁦ISSF⁩
Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“म नै भविष्य हुँ” भन्ने भविष्यवाणी गरेर आफू अस्ताए पनि यसले भनेको कुरा पुग्दैछ। बिजुली गाडीमा नेपाल विश्वकै चौथो बनेको खवरसमेत बाहिरै पुगेछ! लौ!! (पुनश्चः फोटो समाजिक सञ्जाल बाट लिएको हैन आफ्नै फोनले यातायात विभागको प्राङ्गणमा खिचेको केही समयअघि है!)

“म नै भविष्य हुँ” भन्ने भविष्यवाणी गरेर आफू अस्ताए पनि यसले भनेको कुरा पुग्दैछ।

बिजुली गाडीमा नेपाल विश्वकै चौथो बनेको खवरसमेत बाहिरै पुगेछ!

लौ!!

(पुनश्चः फोटो समाजिक सञ्जाल बाट लिएको हैन आफ्नै फोनले यातायात विभागको प्राङ्गणमा खिचेको केही समयअघि है!)
Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

देश इतिहास, राष्ट्रियता, गौरव, विधि, विचार, सिद्धान्त र दर्शनबाट च्यूत भएर 'भाइरलतन्त्र'मा कसरी पुग्यो ? टिकटके र फेसबुकेको कब्जामा कसरी पुग्यो ? यसको जवाफ राजगद्दीमा आसिन महान सर्वहारा ओली, प्रचण्डका प्रखर वैचारिक सहयोद्दा देउवा र बन्दुकको नालबाट सत्ता कब्जा गरेर १० वर्षमा

Amitabh Kant (@amitabhk87) 's Twitter Profile Photo

As Chief Guest at the 178th Founder’s Day of The Lawrence School, Sanawar school i was delighted to witness this spectacular Tattoo display by the young, vibrant students. Sanawar school is by far the oldest and finest co-ed boarding school in India. Phenomenal campus.

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

मुस्ताङ्गको हिडन भ्याली ईलाकामा हिमपातमा फसेका ३ विदेशी सहित १५ जना पर्यटकहरुलाई नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले तीन दिनको अथक प्रयास पश्‍चात कार्तिक १४ गते करिब ४९०० मिटरको बतासेडाँडा ईलाकाबाट सकुशल उद्धार गरेको छ । #NepaliArmy #NARescueOps

मुस्ताङ्गको हिडन भ्याली ईलाकामा हिमपातमा फसेका ३ विदेशी सहित १५ जना पर्यटकहरुलाई नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले तीन दिनको अथक प्रयास पश्‍चात कार्तिक १४ गते करिब ४९०० मिटरको बतासेडाँडा ईलाकाबाट सकुशल उद्धार गरेको छ ।
#NepaliArmy
#NARescueOps
Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

The road to hell… कार्की सरकार, जेन जी र कांग्रेस : द रोड टु हेल… nepalviews.com/story/413382/k…