Gaurav Raj Dahal (@gauravdahal_) 's Twitter Profile
Gaurav Raj Dahal

@gauravdahal_

Standing by the Truth, Dauntless against Power!

ID: 1196046602823028738

linkhttps://www.instagram.com/gaurav.dahal calendar_today17-11-2019 12:45:26

1,1K Tweet

905 Followers

2,2K Following

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ । सून , चादी , हीरा, जे होस , नेपालको कानुन जस्तै , जता हराए पनि, कस्ले माग्छ ? ?

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?

Gaurav Raj Dahal (@gauravdahal_) 's Twitter Profile Photo

पाकिस्तानमा जारी ASIA CUP 2023 ODI खेलिरहेको नेपाल रास्ट्र टिमलाई हार्दिक बधाई तथा शुभकामना। #BestWishesRhinos🇳🇵

Gaurav Raj Dahal (@gauravdahal_) 's Twitter Profile Photo

नेपाल बार एसोसिएसनका महासचिव, ४ पटक सांसद, कानुन तथा सामान्य प्रशासन मन्त्री, सभामुख र संविधान सभा अध्यक्षको जिम्मेवारी वहन गरिसक्नु भएका शालिन वक्तिव्व नेकपा एमाले, उपाध्यक्ष एवम् इलाम क्षेत्र नं. २ का माननीय सांसद सुवासचन्द्र नेम्वाङ प्रती भावपुर्ण श्रद्धाञ्जली !

कानुनको हात मात्र पो लामो हुन्छ त ! आँखा त अन्धो हुन्छ ! त्यसैकारणले उसले जसलाई भेट्यो उसैको गर्दन निमोठ्छ !

Gaurav Raj Dahal (@gauravdahal_) 's Twitter Profile Photo

Happy New Year to all Nepalese people living in the country and abroad. On the auspicious occasion of the year 2081 B.S, I wish you all happiness, peace, prosperity, long life and further progress.

Gaurav Raj Dahal (@gauravdahal_) 's Twitter Profile Photo

३२ सिटे भएर कसरी सरकार चलाउने ३२ सिट नपुगेकोलाई सम्झाउदै कमरेड प्रचण्ड ।

३२ सिटे भएर कसरी सरकार चलाउने ३२ सिट नपुगेकोलाई सम्झाउदै कमरेड प्रचण्ड ।
Gaurav Raj Dahal (@gauravdahal_) 's Twitter Profile Photo

राज्यको शक्तिनै जनता हुन्, शक्तिनै राज्यको विरुद्धमा आएपछि कसैको केहि लाग्दैन्, कांग्रेस बहादुरहरु, एमाले बहादुरहरु, माओबादी बहादुरहरु त के राणा बहादुरहरुको पनि केहि लागेको थिएन् ।