Ganga Sharma (@gangasha23) 's Twitter Profile
Ganga Sharma

@gangasha23

मौनता लाई पनि बयान हुन देउ कहिलेकाँही, शब्द हरु त हरेक दिन दोसि नै बन्छन॥Give respect ,Take respect🦋🦋

ID: 1264919494880907264

calendar_today25-05-2020 14:01:47

291 Tweet

1,1K Takipçi

911 Takip Edilen

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

मैले आवाज फेरेकी छु, तिमी बुझ्छौ र मौनता भित्रको भाषा !! #शुभदिनको_कामना

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

प्रेम त्यो होइन रहेछ जहाँ जीत र हार हुन्छ प्रेम त्यो पनि होइन रहेछ जुन व्यक्त गरिन्छ अनि इन्कार वा स्विकार गरिन्छ। सच्चा प्रेम त त्यो रहेछ ,,,,,,,, जसलाई पाउँने आशा हुन्न तर पनि पर्खाइ चाहिँ रहिरहन्छ😘 #प्रणयदिवस को शुभकामना 😍 #February14

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

जितको चाहना राख्दै कर्म गर्नु नै जीवन हो । तर चाहाँदा चाहाँदै हार हुन्छ भने यो नियती हो ।। #शुभ_संध्या #mytwittercircle

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

Its okay everyone has bad days,but dont give up Pause.. rest... reset... and restart Always pick yourself up and keep going But never ever quit #TwitterWorld

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

मेरा सम्बन्धित ब्यक्तिहरु सित सम्बन्ध गासिएका सम्बन्धहरु समय सितै सकिए । मैले चालेका प्रयासका पाइलाहरु पहिलो पटक नै पल पल मा पलायन र परास्त भए।। माया को लागि गरिएका मायाका अथक मानिने माया नै मारिए न जिन्दगी को आभास भयो न जिन्दगानी को आस रह्यो ... #nathanrayan

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

यसरी रंगिन बनोस तिम्रो जिन्दगि, कि रङ्ग हरुले इर्ष्या गरुन । सादा बेरङ्गी किस्साहरु म जतन गर्नेछु, तमाम खुशी हरु तिम्रो हिस्सा परुन ।। #फागुपुर्निमाकोशुभकामना #happyholi2079

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

सपना देख्ने भन्दा पनि सपना देखाउनेहरु झुटा हुन्छन् त्यसैले धेरै लाई माया र थोरैलाइ मात्र बिश्वास गर्नुस😏😏 #शुभदिनको_कामना

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

घाम जस्तै बनाउनु छ जिन्दगी आज हराए पनि भोलि फेरि नयाँ किरणको साथमा उदाउन सकु😊 #शुभ_समयसबैमा

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

I decided to stop explaning myself to people🙂😏 You know why……… Because people who love me, Don't need an explanation And peole who don't love me, Don't care for an explanation #HaveAGreatDaytoeveryone#rainyday☕️☕️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सपनाहरु त्यति ठूला पनि छैनन बस् यति हो कि आफुलाई चिनाउनकाे लागि अरुको नाम सापटी लिन नपरोस् । 🥀 शुभ सन्ध्या 🥀

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

शब्दले त केवल बोल्ने बाहाना  मात्र हुन्, साँच्चिकै कुराकानी त मौनतामा हुने गर्छन् #Twitterworld #Afterlongtime #शुभसमयसबैमा

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

आयु घट्दै गयो ,दुख बढ्दै रहे आशा उठ्दै रह्यो ,चाह सर्दै रहे अब त यो जिन्दगी शान्ती खोज्ने भयो निद टुट्दै रह्यो ,चाँदनी रातमा सब निदाए प्रभु ,छैन कोहि साथमा.......................😥😥😥😥 #हार्दिकश्रद्दान्जली😥 #भक्तराजआचार्य

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

तिमी कहॉं थियौ ? तिमी कहीं कतै छैनौ शुरू देखी अन्त मध्यम बाट पूर्ण विराम सम्म केवल म नै थिए त्यो मायाको संयम मा बिश्वासमा अनुरोधमा जिम्मेवारी मा तिमी कहीं थिएनौ त्यो यात्रा जो आफु बाट हिडेर आफैमा टुगींयो बाकी तिमी पात्र थियौ मेरो कल्पनाको मेरो सपनाको ! #शुभदिनको_कामनासबैमा

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

एउटा बेग्लै संसारको खोजिमा छु जस्को सुरुवात,मेरो मुस्कान बाट होस अनि अन्त्य पनि मै बाट।❤️🌸 #Selfobsessed😃 #शुभरात्री

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

केही कुरा अधुरो नै राम्रो पूरा भयो भने त चाहाना नै कहाँ रहन्छ र 😊 #शुभरात्रि

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

धेरै पछि आज बर्षा भएको छ, मानौ बादल, रिसाएको थियो भुई सँग आज आएर फेरि उसकै काख मा बिलाएको छ। #शुभरात्रीसबैमा😊

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

म बदलिएकि हुँ कि मेरो वरिपरि म त्यहि सोच्न थाले, म मौन भएँ, किनकि सबै आवाज ब्यर्थ लाग्न थाले मनले धेरै कुरा भन्न चाहन्थ्याे तर शब्दले म खाली हुन थाले।। #शुभरात्रीसबैमा

Ganga Sharma (@gangasha23) 's Twitter Profile Photo

म शुन्य हुँ, मलाई शुन्य बनेर भेट म कोमल हुँ, मलाई निर्मल बनेर भेट म सरल हुँ, मलाई जटिल बनेर नभेट।। 😊😊 #शुभदिन #शुभपल