Ganga BC (@gangabc) 's Twitter Profile
Ganga BC

@gangabc

Kathmandu based Journalist. Chief Sub Editor @ekantipur_com, @ourktv worked, Book: Junge Daiko Jukti (Child Story).

ID: 67884484

linkhttp://www.ekantipur.com calendar_today22-08-2009 13:07:21

9,9K Tweet

28,28K Takipçi

1,1K Takip Edilen

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

माधव नेपालविरुद्ध मुद्दा : सुशासनको कोसेढुंगा कि नयाँ कोतपर्वको सुरुवात ? #KantipurEditorial पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा दर्ता भएपछि अपारदर्शी कबच निरस्त भएको छ । पतञ्जलि प्रकरणमा अनुसन्धान, अभियोजन स्वाभाविक उद्देश्यले अघि बढाइएको हो भने यो प्रकरण सुशासन र

माधव नेपालविरुद्ध मुद्दा : सुशासनको कोसेढुंगा कि नयाँ कोतपर्वको सुरुवात ?
#KantipurEditorial 
पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा दर्ता भएपछि अपारदर्शी कबच निरस्त भएको छ । पतञ्जलि प्रकरणमा अनुसन्धान, अभियोजन स्वाभाविक उद्देश्यले अघि बढाइएको हो भने यो प्रकरण सुशासन र
Ganga BC (@gangabc) 's Twitter Profile Photo

विद्यार्थी संगठन माउ पार्टीका झोले हुन् ? मेरो यो प्रश्न अखिलका नवनिर्वाचित अध्यक्ष डा. सुजन कडरियालाई । youtu.be/9a53PvarAbI?si…

Ganga BC (@gangabc) 's Twitter Profile Photo

My short commentary: देउवा-दाहाल : सत्ता राजनीतिमा सधैं ‘कम्फर्टेबल’ ekantipur.com/news/2025/06/1…

Ganga BC (@gangabc) 's Twitter Profile Photo

भण्डारीको राजनीतिक सक्रियता बढेपछि ओली र भण्डारीबीच आगामी ‘सहकार्य’ का लागि संवादको ढोका खुलेको छ । ०००० my news story ००० विद्या भण्डारीको राजनीतिक सक्रियताले किन तरंगित छ एमाले ? ekantipur.com/news/2025/06/1…

Ganga BC (@gangabc) 's Twitter Profile Photo

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको exclusive interview आउँदै । प्रतीक्षा गर्नुहोला ! youtu.be/Ventz4IQs8k?si…

Janakraj Sapkota (@janakrasa) 's Twitter Profile Photo

म बिचौलियालाई माइनस गर्न खोज्दा हट्नुपरेको हो । बिचौलियाबाट रातारात अर्बौंको चलखेल हुने गरेको देखें, म त्यसलाई मान्न तयार भइनँ । बिचौलियाको स्वार्थका लागि काम गर्न तयार भइनँ : पुष्पकमल दाहाल Ganga BC Durga khanal Kantipur ekantipur.com/Interview/2025…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपाल समाजवादी र नेपाः पार्टीसँगको एकतापछि माओवादी केन्द्रीय समितिमा ४ सय ३१ सदस्य -माओवादीले २०७७ फागुनमा केन्द्रीय समितिको संख्या ४ हजार पुर्‍याएको थियो Ganga BC ekantipur.com/news/2025/06/2…

Ganga BC (@gangabc) 's Twitter Profile Photo

माधव नेपालको भ्रष्टाचार मुद्दामा पार्टीलाई जोडेपछि एकीकृत समाजवादीमा चर्कियो विवाद ekantipur.com/news/2025/06/3…

Kulchandra Neupane (@kcneupane) 's Twitter Profile Photo

कांग्रेस झस्किएका बेला विश्वासको मत लिनुपर्ने बाध्यतामा प्रधानमन्त्री ekantipur.com/news/2025/07/0… Ganga BC

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

२०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट हुने व्यापार चिसिँदै गयो, विकल्पमा विकसित हुँदै गरेको रसुवागढी नाकालाई पनि बाढीले बगायो bimal khatiwada Seema Tamang Angad Dhakal ekantipur.com/news/2025/07/1…

Dp upadhyay (@dirghadp) 's Twitter Profile Photo

आजको सबैभन्दा ठूलो प्रश्न यहि हो! पढ्न मजा आयो सर Bishnu Sapkota ekantipur.com/opinion/2025/0…

Kulchandra Neupane (@kcneupane) 's Twitter Profile Photo

विद्यालाई एमालेको ढोका खुला कि बन्द ? ekantipur.com/news/2025/07/2… Ganga BC

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

तेस्रो कार्यकाल पनि ओली अध्यक्ष हुन चाहेपछि एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय बनाउने पहलमा सुरुवातमै धक्का, ओली नै अध्यक्ष बन्ने गरी विधान संशोधनमा,भण्डारी केन्द्रीय सदस्यसमेत नहुने गरी पार्टी सदस्यतामा अवरोध विद्यालाई एमालेको ढोका खुला कि बन्द ? ekantipur.com/news/2025/07/2…

तेस्रो कार्यकाल पनि ओली अध्यक्ष हुन चाहेपछि एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय बनाउने पहलमा सुरुवातमै धक्का, ओली नै अध्यक्ष बन्ने गरी विधान संशोधनमा,भण्डारी केन्द्रीय सदस्यसमेत नहुने गरी पार्टी सदस्यतामा अवरोध

विद्यालाई एमालेको ढोका खुला कि बन्द ? ekantipur.com/news/2025/07/2…
Matrika Dahal🇳🇵(मातृका दाहाल) (@dahalmatrika4) 's Twitter Profile Photo

भण्डारीलाई पार्टीमा फर्कन नदिने एमालेको निर्णय -पूर्व राष्ट्रपति भण्डारी भन्छिन : राजनीतिमा आउन रोकिन्न Ganga BC ekantipur.com/news/2025/07/2…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

प्रधानमन्त्री ओली केही सातायता मन्त्रिपरिषद् पुनर्गठनमा जोडबल गरिरहेका छन् तर कांग्रेस सभापति शेरबहादुर देउवाको अनिच्छाले हलो अड्किएको छ मन्त्रिपरिषद् पुनर्गठनमा ओलीको जोड, देउवाको अवरोध Ganga BC , Kulchandra Neupane ekantipur.com/politics/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रश्न र आलोचनाबाट किन डराइरहेछन् कम्युनिस्ट नेतृत्व ? Ganga BC ekantipur.com/politics/2025/…