↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile
↪गनु द गलाइ↩

@ganeshp54

बन्दुक बाट गोली निक्लेझै,,मुख बाट शब्द,शब्दको बोली निकालेर टुइट लेख्छु!!!जुन शब्द,शब्द का गोलि पटकाउने मेरा हातहरु हुन,।। फलो गर्नुहोस् फलोब्याक १००% दिन्छु ।।

ID: 4468572747

calendar_today13-12-2015 09:06:29

2,2K Tweet

461 Takipçi

803 Takip Edilen

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

उता तीम्रो सुन्दरतामा पुरै सीङगो सहर बीक्यो । यता यक्लै तनहाइमा मेरो मन को रहर बीक्यो !!!!!! #शुभ_प्रभात_वंदन

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

धरान देखि काठमाडौं , काठमाडौं देखि फेरि धरान सम्म पैदल यात्रा गर्दैमा लिपुलेख फिर्ता आउदैन क्यारे बाकि के भनम 😩😩

धरान देखि काठमाडौं , काठमाडौं देखि फेरि धरान सम्म पैदल यात्रा गर्दैमा लिपुलेख फिर्ता आउदैन क्यारे बाकि के भनम 😩😩
↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

मेरो परिचय खोस्न सक्दैन्न दुख ले खोला भासिदै गयपनि खोलानै हुन्छ |

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

तिम्रो सुन्दरतामा एउटा सिङ्गो शहर अडेको छ त मलाइ के फरक भयोर मेरो तन,मन,धन,सबै गाउँतिर छ । न,शहरको मतलब,,न तिम्रो सुन्दरताको ।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

उराठ लाग्दो एउटा बन्जर धारो भयको छु । म कसैले नहेर्ने एउटा खन्डीत चौतारो भयको छु ।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

कतिमा किनबेच भयो मेरो अस्तित्व थाहा,छैन । हिजो उनको आज तिम्रो कमारो भयको छु ।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

आफ्ना जस्तै देखिने दुश्मनले यसरी नचाए, आफुले आफै लाई हान्ने झटारो भयको छु ।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

त्यो डाली र चरी बिचको सम्बन्ध त मलाइ थाहा छैन्न, तर, चरी उडेको धेरै बेर सम्म डाली कापी रहेको थियो ।।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

म कसरी भुल्न सक्छु होला र मेरी मृग नयनी, म बाउसे तिमी खेताली कोदो बारीको सम्झना ।।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

पर्खनेहरु तडपिरहेकाछन पर्खाइमा, छोडेर जानेहरुको बाहदुरी चलेकोछ, तिमी आकाशको ब्यापारगर्ने लाई के थाहा, सडकमा कस्तो मजबुरी चलेको छ ।।

↪गनु द गलाइ↩ (@ganeshp54) 's Twitter Profile Photo

यी नयन बाट मेमौसमी झरी परेको छ, बिदोनै नहुने गरि धर,धरी परेको छ । समयको चक्र यसरी गुमायोकी दैबले, गुडमा बचेरा जालमा चरी परेको छ ।।