चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile
चतुरे (गण्णु)

@ganesh981548391

नयाँ छु यस्सो follow गरिदिनु 100% follow back.

ID: 841319848370159617

calendar_today13-03-2017 16:07:37

1,1K Tweet

4,4K Followers

2,2K Following

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

केटो :- बदला बराबर भो तिमिले मेरो दिल तोड्यौ मैले तिम्रो भर्जिन Her first bf

केटो :- बदला बराबर भो तिमिले मेरो दिल तोड्यौ मैले तिम्रो भर्जिन 

Her first bf
चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

बाउले कुकुर भन्थे अहिले आफूलाई कुकुर जस्तै लाग्छ । सालमा कात्तिक 1 पटक 1 महिनाको लागि आउँछ अनि हामी बैदेशिक रोजगार वालालाई पनि सालमा 1 महिनाको लागि मात्र बिदा पाइन्छ । भन्दैछन बिदेशी दाइ

डा.बेलासे™ 😉✌ (@belase_) 's Twitter Profile Photo

यसरी सुतेर मात्र हुदैन अब जिन्दगीमा केही गर्नु पर्छ भनेर सोच्दासोच्दै फेरि निदाएछु😂😂

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

डियर एक्स तिम्लाइ कति माया गर्छु त था छैन तर गल्लीमा एउटा कुकुर्नीको पछि 10 ओटा कुकुर लागेको देखेँ भने तिम्लाइ अवश्य सम्झन्छु ! 😁😁😁

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

"तिमी पढेनौ भने हाम्रो बिहे कसरी हुन्छ" ? how 23 yrs old girl motivating their bf nowadays.

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

(कलाकारलाई सम्मन गर्दै) अबे ! आज भोलीका यी Rappers हुन कि रफ कापी ? मुख, हात, खुट्टा पूरै जीउ भरि केरमेट गर्या हुन्छन त ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

यदि तपाईं 25+ हुनुन्छ अनि आमा "माला गासेर पाइदैन तरुनी डाको छोडेर" भन्ने गित आउनुहुन्छ भने लाज मान्नुहोला ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

SEE मात्र cancel भएछ । मानौ कोरोना आफै आएर भन्यो SEE वालालाई मात्र लाग्छु +2 वालालाई लाग्दिन ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

गर्मी बढेपछि कोरोना सकिन्छ । बिहे गर्दे पछि छोरो सुध्रीन्छ । नेकपाको सरकार आए पछि देश समृद हुन्छ । भन्ने कुरा सबै अफवाह मात्रै भए ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

नून तेल बेसार त हाम्रा यता बोकालाई खसी बनाउदा भएको घाउमा लाउछन ।

नून तेल बेसार त हाम्रा यता बोकालाई खसी बनाउदा भएको घाउमा लाउछन ।
चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

मैले अहिले सम्म एउटा लब गरेछैन थोप्डा :- गर्न पनि दिन्न ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

साच्चै इम्युनिटी पावर बढ्यो कि क्या हो एक्कै दिन चार्सौ नाघ्दा नि डराउदैन त ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

कोरोना महामारीबाट बाचियो भने प्रीय जिन्दगी हासी हासी बाचुला तिमी रोटि बेल्नु म तरकारी काटुला ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

सबैलाई आज नै भन्द्या छु । दहि चिउरा मुखले खाने हो ट्वीट्याउने होइन ।

चतुरे (गण्णु) (@ganesh981548391) 's Twitter Profile Photo

PUBGमा आफू चाडै मरेर अरुको inspect गरि यसो गर उसो गर भनेर सिकाउनेलाई पनि गुरु पुर्णिमाको शुभ कामना ।