Gaming Center (@gaming_com_np) 's Twitter Profile
Gaming Center

@gaming_com_np

Gaming Center is Nepalese No. 1 Top up Website Mobile Games Topup, App Topups, gift card at Cheapest price in Nepal.

ID: 2956285641

linkhttp://www.gaming.com.np calendar_today02-01-2015 09:20:50

282 Tweet

20,20K Takipçi

0 Takip Edilen

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

#भिखारी: 4/5 रुप्प्याँ पाउँ न हजुर । #शेरे: (100 को नोट देखाउँदै) 50 रुप्प्याँ छ ? भिखारी: (खुशी हुँदै) छ हजुर।😊 शेरे: पैला त्यो खर्च गर् ।😎

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

योगा 🙋मिस ले क्लासमा योगा सिकाउदै योगा मिस 😗: ल भन ! म एउटा खुट्टा मा कति बेला उभिने रैछु ? हाकु 😎: तपाइले कट्टु लगाउने बेलामा मिस ! #Funny

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

आज पत्रीकामा चूरोट सेवनगर्दा Hune #असरहरु पढे, कस्तो नरमाइलो लाग्यो मन कटक्क दुखेर आयो, अनी मन मनै प्रण गरे, आज देखी कहिलै #पत्रीका पढ्दिन😣

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

जीवनमा यदि एकदम निराश भैसक्यौ भने एउटा लामो रस्सी लेउ र एउटा ठूलो रुखमा बाँधेर😡 . . . पिङ् खेल, Enjoy गर यार बी पोजिटिभ.... 😎 #NepaliJokes

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

श्रीमान टि भि मा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा श्रीमति : हेरत म कस्तो देखिएको छु ? श्रीमान : (T. V.हेरेकै सुरमा) छक्का, छक्का।😒

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

श्रीमान श्रीमतीको झगडा भएछ, श्रीमान:फोनबाट, आज बेलुका खाना के छ श्रीमती: बिष श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु 😎l #Funny

Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

#Funny #Real यदी शत्रुले ढुङ्गाले हाने.. मुसुक्क हासेर फुलले हान्ने तर #फुल गमला सहितको हुनुपर्छ #Jokes_Nepali ✌😎

कालो चस्मा लगएर हातमा लौरो बोकेकि केटी अन्धी होला भनेर बाटाे कटाईदिन खोज्या केको अन्धी हुनु हातमा #SelfieStick po..😂

Talaaka talkine lai moti & Diusai #Face Herna Torch🔦 Balnu parne lai #Dhoti🐒...#Funny😎 #NepaliJokes😆 #BackoffIndia😠

#Chinese Geet🎼 #chingchung chyankhili #Kasam Song Nabuje pani #Danace🐀 garna #Mazza😊 Aaudo raix #Funny #NepaliJokes😆

#PHYSIC कति सजिलो हुन्थ्यो होला यदि स्याउ🍎को सट्टा रुख🌳 नै ढलेर #Newton मरेकाे भए...😎 #NepaliJokes @Jokes_Nepali😆

आज रातभरि #लामखुट्टे🐝 संग #दोहोरी🎶 गाइयो... आफुले त #गाउन🎵 जानिएन बसेर #तालि👏 बजाइयाे...😎#Kuro #Funny #NepaliJokes😆

आज रातभरि #लामखुट्टे🐝
संग #दोहोरी🎶 गाइयो...
आफुले त #गाउन🎵 जानिएन 
बसेर #तालि👏 बजाइयाे...😎#Kuro #Funny #NepaliJokes😆
Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

#गर्लफ्रेन्ड😇 ले धोका दिई अनि मर्न भनेर #नदि🌈 मा हाम फालेको त पौडी खेल्न पो सिकेर आएँ !!!😰 #Nepali_Jokes😆 #Kancha😎

हे प्रभु!! यी #केटी💁हरुले #Zero फिगर भन्दै #हड्डी मात्रै देखाएर #केटा👷हरुलाइ #Impress पार्न खोज्या कि #कुकुर🐶लाइ??

हे प्रभु!!
यी #केटी💁हरुले #Zero फिगर भन्दै 
#हड्डी मात्रै देखाएर #केटा👷हरुलाइ #Impress पार्न खोज्या कि #कुकुर🐶लाइ??
Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

#GF😇 ले छिमेकीको बिहे😭मा कुन #कोट लगाएर जाउ भनेर सोधी मैले😎 भने #पेटिकोट #Blocked💔 #NepaliJokes @Jokes_Nepali 😆

#Japanese😎 #रेडियो📻 हो भनेर किनेर ल्याए रेडियो खोलेको त यो रेडियो #नेपाल हो पो भन्छ!!😭 #Nepali_Jokes #Nepal👍

#Japanese😎 #रेडियो📻 हो भनेर किनेर ल्याए 
रेडियो खोलेको त यो रेडियो #नेपाल हो पो भन्छ!!😭 #Nepali_Jokes #Nepal👍
Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

#Shere😎:- ए भाइ बानेश्वर जाने हो ? #Driver☺:- हो ! #Shere😆:- तेसो भए जाउ न त के हेरि रा ? #NepaliJokes #Kathmandu😉

#Shere😎:-  ए भाइ बानेश्वर जाने हो ?
#Driver☺:-  हो !
#Shere😆:- तेसो भए जाउ न त के हेरि रा ? #NepaliJokes #Kathmandu😉
Gaming Center (@gaming_com_np) 's Twitter Profile Photo

केटा:#ILove You! केटी:सरी, म अरू कसैलाई माया गर्छु केटो उदास भयो & भन्यो-पख् तेरो बाउलाई भन्दिन्छु! केटी :ओई पर्खी चोर साले! #ILoveYouToo!😎