Gambhir (@gambhir2046) 's Twitter Profile
Gambhir

@gambhir2046

It's up to opposite person how s/he perceive about me.

ID: 73194606

linkhttp://kahilekahi.blogspot.com calendar_today10-09-2009 19:12:53

674 Tweet

206 Followers

449 Following

Gambhir (@gambhir2046) 's Twitter Profile Photo

के लकडाउनको निर्विरोध विकल्प लकडाउन तन्काउनु नै हो त ? नागरिकको प्रश्न youtu.be/yqRpbq_DHjs via YouTube

Gambhir (@gambhir2046) 's Twitter Profile Photo

When whole country is facing challenges from COVID, here comes the strike from Monsoon. Are our government and non-government agencies prepared for this?

Gambhir (@gambhir2046) 's Twitter Profile Photo

हरेक वर्ष वर्षात को समयमा देशको विभिन्न स्थानमा क्षति पुगिरहेको अवस्था छ | यति कुरा जान्दाजाँदै पनि किन हामि जहिलेपनि क्षति भैसकेपछि दौडने गर्दछौ ? क्षति हुन नदिन के के गर्न सकिन्छ | केहि बुदाहरु लेख्ने प्रयास गरेको थिए | सायद क्षति कम गर्न सकिन्थ्यो कि | english.lokaantar.com/articles/strat…

Gambhir (@gambhir2046) 's Twitter Profile Photo

कुनै कला मनपरेको भन्ने कुरो गर्दैमा उसलाई दलीय धागो भिराइदिने मगज कुन दलीय सोचले ग्रस्त छ त्यो पनि खुलाईदिने गर्नुहोला |

Gambhir (@gambhir2046) 's Twitter Profile Photo

हामी सबै मान्छे हौँ। कसैले फुर्ति लाउन पर्दैन। कमजोरी नभएका हामी कोही छैनौँ। हाम्रा देवताका त कमजोरी थिए। हाम्रो के कुरा? पेट चिर्यो भने सबैको पेटबाट गन्ध निस्किन्छ। - Mishra Ji

Gambhir (@gambhir2046) 's Twitter Profile Photo

सकिन्छ, सहकार्य गरौँ। सकिँदैन, सहयोग गरौँ। सहयोग पनि गर्न मन नलागे असहयोग नगरौँ। र, सार्वजनिकरूपमा एकले अर्कोलाई हियाउने र “मचाहिँ असल, ऊचाहिँ कमसल” भन्ने काम नगरौँ। - Mishra Ji