Gaman Sharma (@gamansharma4) 's Twitter Profile
Gaman Sharma

@gamansharma4

पबित्र मन लिएर आउनुस मित्रताको ढोका सधैं खुल्ला रहनेछ 😇♥️

ID: 1316728163691421702

calendar_today15-10-2020 13:11:18

13 Tweet

1,1K Followers

77 Following

Gaman Sharma (@gamansharma4) 's Twitter Profile Photo

सोचे जस्तो केही हुन्न ,मैले सकिनँ सिपालु छन जाल बुन्न , मैले सकिनँ बिन्ती आमा आफ्नै कान थुनेर बसिदिनु , यो दुनियाको मुख थुन्न, मैले सकिनँ ।♥️

Gaman Sharma (@gamansharma4) 's Twitter Profile Photo

किस्ता किस्तामा पाइने खुसी समेटेर सारा जीवन सजाउनु छ 😌💗 Good morning beautiful souls 💜

किस्ता किस्तामा पाइने खुसी समेटेर सारा जीवन सजाउनु छ 😌💗
Good morning beautiful souls 💜
Gaman Sharma (@gamansharma4) 's Twitter Profile Photo

मनको किताबमा गुलाब उस्को थियोे रातको निन्द्रामा सपनी उस्को थियोे कती माया गर्छाैं भन्ने प्रस्नमा तिमी बिना बाच्दिन जवाफ उस्को थियोे 🥺💗

मनको किताबमा गुलाब उस्को थियोे 
रातको निन्द्रामा सपनी उस्को थियोे 
कती माया गर्छाैं भन्ने प्रस्नमा
तिमी बिना बाच्दिन जवाफ उस्को थियोे 🥺💗
Gaman Sharma (@gamansharma4) 's Twitter Profile Photo

जसलाई जुन ठाउमा राख्नुपर्ने हो तेहि राख्नुहोस नत्र थाप्लोको नाम्लो घाटिमा राखे पासो हुन्छ 🙂#goodmorning❤️

भोलिको उज्यालो सगै ढल्न लागेको मेरो देशले लौरो टेकोस्♥️ Best regards🤞😍

Gaman Sharma (@gamansharma4) 's Twitter Profile Photo

सम्पर्क बिहिन सम्बन्धहरु पनि निक्कै आत्मीय हुने गर्छन् ♥️यदि सम्झने मन बद्लिएन भने😌❤️

मुस्किल भएरै जिन्दगी भनिएको हो यदि सजिलो हुन्थ्यो भने त सपना भनिन्थ्यो होला💨💚#goodmorning❤️

तिम्रो तस्वीरसग प्रेम अनि यादहरु सग गुनासो येस्तै चल्दैछ जिन्दगी 👀💙