Gagan Singh Pun Magar (@gagan_singh_pm) 's Twitter Profile
Gagan Singh Pun Magar

@gagan_singh_pm

2/4 असल साथी को खोजिमा छु । डी एम खुल्लै छ । बकवास गर्न चाही मनाही छ ।

ID: 738171427

linkhttp://gagansinghpm.wordpress.com/ calendar_today05-08-2012 07:17:20

103 Tweet

246 Takipçi

403 Takip Edilen

Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

रास्ट्रपतिका बारे टिप्पणी गर्न पाइन्छ, प्रश्न र उत्तर माग्ने अधिकार छ। रास्ट्रपतिले संविधान र कानुन भित्रै रहेर काम गर्दापनि सुन्न पनि घिन लाग्ने नारा लगाउने, एउटा एकल महिलाको सिन्दुरको अपमान गर्ने र महिलाले नै महिलाको पवित्रतामा धावा बोल्ने यहीँ हो हामीले बिकास गरेको संस्कार ?

Gagan Singh Pun Magar (@gagan_singh_pm) 's Twitter Profile Photo

मलाई दाई दाई भनि दाई साईनो लदाउने केटिहरू हो हेक्का रहोस Valentine day मा कसै केटा सँग देख्नु नपरोस मैले देखें मात्रै कुट्दै कुट्दै घरमा पुर्याई दिनेछु आखिर दाई नपरें😜😝😜😝😜😝

Gagan Singh Pun Magar (@gagan_singh_pm) 's Twitter Profile Photo

त्यो असली राजनीतिज्ञ हो जस्ले यस्तो परिवर्तन ल्याओस कि फेरि फेरि अर्को राजनेता ल्याउने आवश्यकता नै सधैको लागि निर्मूल पारिदियोस ।

Gagan Singh Pun Magar (@gagan_singh_pm) 's Twitter Profile Photo

फेसबुक मा हुनु भएका मेरा पेरा पेरा फ्राइअन्डा हरू क्या छ नि हल्लि चल्लि धेरै भया नि कुरा नभया बड्डा बड्डि हरू