Hari Prasad Aryal (@gadesharyal) 's Twitter Profile
Hari Prasad Aryal

@gadesharyal

Loading

ID: 771110755

calendar_today21-08-2012 08:34:20

34,34K Tweet

4,4K Followers

4,4K Following

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

यहाँ जानेहरु त पछाडि नफर्की गए बद्लिएर, बर्बाद त त्यो भयो जो उसैको यादमा बस्यो तड्पिएर....🤔😭

Kiran Kumar (@kirrkur) 's Twitter Profile Photo

लौरो बोक्दा पनि भोट आउदो रैछ काम्रेडहरुले बेकारमा बन्दुक बोकेर देश र जनतालाई तर्साए । #Election2079 #चोरेको

म महेश (@ma_mahess) 's Twitter Profile Photo

जग्गा बाझो राखे एक लाख जरिवाना तोकेछौ ठिकै छ तिरौला, तर मल नपाएर भौतारिएका किसानलाई मल दिन तयार छौ ?

Hari Prasad Aryal (@gadesharyal) 's Twitter Profile Photo

अदालत जस्तै भाछ जिन्दगी ! दिनहुँ पीडाका नयाँ मुद्दाहरु दर्ता भइरहन्छन् । 🤕

म महेश (@ma_mahess) 's Twitter Profile Photo

अाफ्नाे दुःख अाफै भित्र लुकाउ, याे समाजमा त्यस्ता मान्छेपनि छन कि हाम्राे दुःख साेध्छन र सोही माथि प्रहार गर्छन् ।

Hari Prasad Aryal (@gadesharyal) 's Twitter Profile Photo

बैंन्कहरुले पनि अचम्मैको नयाँ स्किम लेरायछन् ! अब जग्गा धितो चल्दैन रे, नगद पैसा धितो राखेर मात्र ऋण दिने रे त। पर्भुको लिला नि अपरम्पार नै छ। 😂😂

म महेश (@ma_mahess) 's Twitter Profile Photo

अब फेरि ब्याख्यात्मक टिप्पणी सहित एसपीपी पास हुने त होला नि ? नजिर जो पहिले नै बसिसकेको छदैछ ।

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

छायाँ अंध्यारोमा हराउछ; अनि आफन्त अप्ठ्यारोमा ।।

म महेश (@ma_mahess) 's Twitter Profile Photo

नेपाली हो नि, एक अर्बको गुन्द्रुक खाएर दुई करोडको सिन्काले दात कोट्याए !

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

अनिश्चित भबिस्यले जिउन पेरित गरिरहेछ हैन भने कस्ले खेल्छ खेल हार्ने निश्चित हुदाहुँदै पनि !!!

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

शब्दले मात्र तिम्रो हुँ भनेर हरकोही आफ्नो हुँदैन यहाँ समय आएपछि थाहा हुन्छ को आफ्नो को बिरानो भनेर...

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

मुर्दा जलाउने हरू ले हो आगो लियर आउने त जिउँदै जलाउने हरू ले त माया लियर आउछन...

Hari Prasad Aryal (@gadesharyal) 's Twitter Profile Photo

हे दैव, यो ट्राफिक पुलिस र भुरा त किन जन्म्या होलान् के ? जाँ भेट्यो पैसो मागिहाल्ने। 😂😂

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

जिन्दगीमा युद्ध यदि आफ्नो मान्छे हरु सङ छ भने हार दिनुस ।। तर आफू सङ हो भने त्यो युद्ध जित्नै पर्छ ।।

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

बादललाई अब धेरै बर्षा नगर भन्नू छ... यदि मैले तिमिलाई याद गरे भने बर्षा अनि आशुको प्रतिस्पर्धा बराबरी हुनेछ! 🌧️

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

जब वास्तविक जीवनको बोध हुन्छ तब मानिसलाई महलभन्दा झुपडी प्यारो लाग्न थाल्छ...

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

अन्जान भएको छु म पनि चिन्ने जान्ने मान्छेहरु को बिच💔

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

यो ओठको मुस्कान त तिम्रै नाममा छ... बस यो आँखा बाट खस्ने आँसु तिम्रो नामको नहोस। !!

Nirajan Rupakheti ️ (@nirajan1999) 's Twitter Profile Photo

गुमाएपछि मात्र थाहा हुन्छ कति मुल्यवान थियो , समय ब्याक्ति र सम्बन्ध 😓

म महेश (@ma_mahess) 's Twitter Profile Photo

सङ्गत त्यसको गर्नुहोस् जसले हौसला दिएर अघि बढाउँछ, त्यसको सङ्गत नगर्नुहोस्, जसले आश देखाएर पछि लडाउँछ । #शुभबिहानी