अशु (@fusion_ashu) 's Twitter Profile
अशु

@fusion_ashu

नाम अशेष काम विशेष यस्तै छ परिभेष #ynwa

ID: 1327404582

calendar_today04-04-2013 17:25:39

22,22K Tweet

2,2K Followers

777 Following

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

जव ‘गोली’ हास्न थाल्छ, त्यो देशको राजनीति रोइरहन्छ। सन्तान र तीनका आमाबाहरु रोइरहन्छन्।

जव ‘गोली’ हास्न थाल्छ, त्यो देशको राजनीति रोइरहन्छ। सन्तान र तीनका आमाबाहरु रोइरहन्छन्।
Narayan Amrit (@amritna) 's Twitter Profile Photo

लोकतन्त्रमा ‘विद्रोह’को अहम् अर्थ हुन्छ। हुनु पनि पर्छ। गगन–विश्वले विशेष महाधिवेशन आयोजकलाई पार्टी महामन्त्रीका रुपमा साथ दिएर त्यसको स्वामित्व लिएका हुन्। एकातिर देउवा र अर्कोतिर विशेष महाधिवेशन थिए। त्यसमा उनीहरुले विशेष महाधिवेशन रोजे। हलले नयाँ नेतृत्व बनायो, कमाण्ड

Bishodip (@bishodip) 's Twitter Profile Photo

Sajan Neupane प्रश्न सधै सजिलो हुन्छ, तपाइले मैले या यिनले जस्ले गरे पनि, तर उत्तर सधै कठिन हुन्छ। यी खरेल प्रश्नमा उत्तम थिए उत्तरमा आइपुग्दा पुरै ढोङी रहेछन भन्ने प्रमाणित भयो। अब यिनको क्यारियर पनि येसै सङै सक्कियो।

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

धनुषा-महोत्तरीलाई असभ्य,फोहरीको संज्ञा दिएछन् मुरकट्टा जेनजी हत्याराले।संगै,दमकको घर-घरमा पाइपबाट ग्याँस जोड्न सफल यिनले त्यहाँको कृषि पद्धति #गुइँठा समेतलाई प्रहार गर्दै "फोहरी मधेशीले हामीलाई सिकाउन आउने?" समेत अव्यक्तरूपमा भन्न सकेकाछन्। यसै निर्वाचनमा महेश-ओली बहुला हुने भ

च्याङ्वा (@sapkl) 's Twitter Profile Photo

सेनापतिका चखेवा जोडी यता गगनदाई दानवीकरण गर्न पुरै मोर्चा खोलेर लाग्या रहेछन्

अशु (@fusion_ashu) 's Twitter Profile Photo

सेनापतिका चखेवा जोडी यता गगनदाई दानवीकरण गर्न पुरै मोर्चा खोलेर लाग्या रहेछन्

B-Company (@brnpkrl) 's Twitter Profile Photo

दाजु नरिसाउनुहोला(रिसाए यत्रैसित), तपैँजस्ता काङ्रेस कार्यकर्ता नै काङ्रेसको पतनको कारण हो जस्तो लाग्च। काङ्रेसको लागि घाँणो नै हो। बरु तपैँ चुनाव अघि रास्वपामा सरेको भए रास्वपाको दुइचार सिट घटाउन काम लग्थ्यो।

RajeshLuitel™® (@die4gooner) 's Twitter Profile Photo

प्रदेशमा ४-४ पटक मन्त्री भएको छ , निवर्तमान केन्द्रिय सदस्य, कांग्रेसको पूर्व जिल्ला सभापती र पालिका सभापति जसको वडामा ६४९ मत खसेको छ, हामीलाई ९० भोट आँउछ ! फेरि वडा जितेको छ, पालिका पनि जितेको छ ! समग्रमा पालिका पुरै ध्वस्त तारोले पो लिड गर्छ !!

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट'

अशु (@fusion_ashu) 's Twitter Profile Photo

विपि कोईराला भन्नुन्तो ‘हेर चेतेकिस्ने, एकदिन यि लण्ठ्याङहरुले काँग्रेसबाट मै उठे पनि हार्नि बनाउँचन्’ ! सान्दाजु स्यानो स्वरमा बोल्नुन्त्यो ! अईले सम्जन्चु रुन मन लाउँच ! मलाई त रुन पनि गारो छ, ति पात~लो ज्यान परेका, लामो कपाल पालेका दाजुले ‘हिजो सम्म सरापेर आज रुन्चस् ?’ भन्चन्

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

कांग्रेसका मतदाता गगन-विश्वसँग हैन, देउवाकालको सत्तालोलुपता, नीतिहीनता र ब्रह्मलुटसँग रिसाएको थियो अनि रिस नमर्दै चुनाव आयो। यो कुरो जति छिटो बुझियो, उति कोर्स करेक्सन चाँडो र सजिलो। हुन त निदाएकालाई बिउझाँउन सकिन्छ, निदाएको नाटक गर्नेलाई सकिन्न। कुरो यत्ति हो।🙏

Bishodip (@bishodip) 's Twitter Profile Photo

किन रोक्ने हो सुकुम्बासी बस्ती खाली गर्न? खाली होस सबैलाई सरकारले उचित ब्यवस्था गरोस। समस्या समाधानमा जानू उचित हुन्छ, सधै समस्या बोकेर बस्नु उचित हैन।