saurab kandel (@fursadko_sathi) 's Twitter Profile
saurab kandel

@fursadko_sathi

केही गुनासो भए fallow गरेर सुनाउदा हुन्छ😊😊

ID: 1188003426619117568

calendar_today26-10-2019 08:04:45

106 Tweet

416 Followers

593 Following

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

पहिले त धेरै सोध्नेगर्थ्यौ हालखबर के छ ,के गर्दै छौ भनेर😞😞😭😭 अव के भयो ? म पहिला जस्तो रहिन या दिन पहिला जस्तो रहेन???

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

अंकल:- बाबू तिमी एकदमै #कम्जोर र #दुब्लो भएछौ।के खान्चौ र? म :- #धोका मात्र खाइराख्याछु अंकल😂😂😂😌😌

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

जब रुदा आँसु पुछिदिने हात अनि टाउको राख्न कसैको काँध पाइदैन भने सोच्नुस् तपाईको कोहि छैन यहाँ।

पुजा🇳🇵 (@fuchhi_pooja) 's Twitter Profile Photo

अस्ट्रेलिया कान्ड को लिन्क चाहिए मलाई फलो गर अथवा मलाई DM गर भन्ने दाजुभाइ लाई सोध्नु मन लाग्यो यदि यो भिडियो मा हजुर हरुको दिदीबहिनी भै देको भए साच्चिकै तिमी यहि कुरा भन्थ्यौ? ख्याल गर अरुले गल्ती ले गरेको गल्तिमा आफुले interest राख्नु हुँदैन

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

जिन्दगीमा positive भनेको यै यौटा #blood होकि जस्तो लाग्छ बाँकी सबै negative छन... #पिडित😂😂

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

कति नाता यस्तो हुदो रैछ कि , न त आफ्नो भन्नु मिल्ने , न त आर्काको भन्नू नै सकिने

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

सिस्नुको पातमा I love u लेखेर तिम्रो गालामा टासिंदिन मन थियो , अनि बल्ल थाहा हुनेथियो तिमिलाई मायाले कति पोल्छ भनेर।।।।।

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

हेर्दा हेर्दै भ्यालेनटाइन पनी नजिकीदै आइसक्यो, आँफु भने अझै माया पिरीम मजबुत बनाउने सिमेन्ट को खोजीमा छु। अब आउदो १वर्ष अझै भजन कीर्तन गर्दै हरी जप्दै बित्ने भो।।। #पिडीत

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

चाहनाले चलोस या नचलोस तर बाहानाले अवस्य चलेको हुन्छ जिन्दगी ।।।

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

Kp Oli to सरस्वती माता- हे!! सरस्वती माता मलाई #बिद्या देउ 😜🤣😂🙏🇳🇵

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

Sex को कुरा गर्ने मान्छे नराम्रो रे!!! कत्ति न उनिहरु चाँही, भजन कृतन गरेर जन्मेको जस्तो!😂😂😂

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

Hey Dear😍😍...........you😘😘 oh dear, Yeah You😘😘😘😘😘😘😘😘 I Love😘😘😘 You.....😂😂😂

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

कसैले भन्दिनु उसलाई आफ्नो ख्याल राख्नु भनेर जिन्दगी उसको भएपनि प्राण त मेरो अड्केकाे छ उसमा||😭😭😭😭💔💔💔

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

आज एकदमै मुटु दुखिराछ, कतै मुटुमा भको मान्छे दायाँ बायाँ चलेर गद्दार गर्न थाले कि जस्तो लागिराछ ।।😭😭💔💔💔

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

तिम्रो #माया नि खाम भित्रको #पैसा जस्तै 😀 😀 😀😀 भयो कति छ #कति था #पाउनै गारो😂😂😀 #शुभ_दिन_सबैलाइ

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

पुरुषलाई नारी र नारीलाई सारिले कैले पुग्दैन।।😂😂😂😉

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

महराले दशैं खल्लो बनाए गोकुलले शिवरात्री😂 चाडपर्व मनाउने वातावरण नै छैन 😁

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

#lock_down को प्रभाव हेर्न सर्बसाधरण हरु सबै बजारमा 😂😂😂

saurab kandel (@fursadko_sathi) 's Twitter Profile Photo

मलाई त छोडेउ केही गुनासो छैन तर जस्को लागि छोडेउ उसले नछोडोस् तिम्लाई।😭😭