Sandip Maden. (@frnsandip489) 's Twitter Profile
Sandip Maden.

@frnsandip489

Study:- M.Phil-Proposed/Advocate at Lawyer.

ID: 814125796411383808

calendar_today28-12-2016 15:08:10

12,12K Tweet

6,6K Followers

4,4K Following

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

उपचार गर्न पैसा अलिकति पनि छैन! बुवा-आमा सँग धन सम्पत्ति पनि छैन! बर्षौ देखि थलापरेको छु म दिर्घ-रोगले, मेरो लागि त डाक्टर ओखती पनि छैन!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

अन्जान होइन मान्छेहरु जानाजान गर्छन्! मौकाहेरी बचनको बाणले भनाभन गर्छन्! जब बिषय र प्रसङ्गहरु मिल्दै मिल्दैन् तब, फिल्मी शैलीमा एक अर्कामा हानाहान गर्छन्.!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

मान्छेको जिन्दगानी पैसामा हुदो रहेछ! सारै नमिठो काहानी पैसामा हुदो रहेछ! मलाई यस कारण पैसा सँग डर लाग्छ, यहाँ न्यानो सिरानी पैसामा हुदो रहेछ!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

#फुटबल सुटबल चाहिन्दैन, #युवाहरू अल्मल्याउन पाइन्दैन, #त्यस्ता खेलाडी राष्ट्रका गहना हैनन्, #झन् म्याच फिक्सिङ गर्ने राष्ट्र घाती हुन्, #अनुत्पादक भकुण्डे खेल रोक लगाऔ.. #कृषि प्रधान मुलुक नेपालमा युवाहरूलाई रोपाई गर्न तोक लगाऔँ....✊✊

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

एउटा प्रदेशको नामकरण के भाको थियो, प्रदेश बन्द पो हुन थाल्यो, अब अर्को प्रदेशको नामकरण हुँदा त्यो पनि त बन्द नै हुनेहोला..🙏

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

#तुईन युग समाप्त.! #झोलुङ्गे पुल नअड्ने ठाउँमा केवलकार बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा.! #खुशीको कुरा आफ्नो त घर जाँदा एकछिन भए नि सर्रर्रररर.....केवलकार चड्ने दिन चाँडै आउला जस्तो छ..🙋🙌🙌

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

देशमा जनता कोही बाढी पहिरोमा परेर त कोही बाढीको पानीमा ढुबेर मरिरहेका छन्, यत्ता सरकार प्रमुख भने #मरेपछि_पनि_सपना_देख्ने" भनेर कविता कोर्दै बाचन गर्छन्......😭😭

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

सबै कुरा राजधानी केन्द्रित मात्रै हुनुपर्छ भन्नेहरुले एक घर एक रोजगार गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा लगाउँदै जनता सँग किन भोट माग्या होला...

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

बिना श्रम समृद्धि कदापि आउदैन। समयमा परिश्रम नगरे सुख पाइँदैन। मिहिनेत नगरे दू:ख धपाउन सकिन्दैन। आफू कर्मशिल नभए जीवनमा क्रान्ति ल्याईन्दैन।

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

#खुशी_उसैको_पोल्टामा पर्छ जसले दिल खोलेर हाँस्न पनि जानेको हुन्छ!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

काठमाण्डूमा धारामा पानी आउँछ धमिलो! त्यो धमिलो पानी सँगै आईदिन्छ हिलैहिलो! मुस्किलले पाएको पानी छान्यो फिल्टर गर्यो, अनि पियो एक्कासि मुख भईदिन्छ अमिलो!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

धेरै भन्दा थोरै बोल्ने बानी मन पर्छ! आकाशबाट झरिदिने पानी मन पर्छ! शहरबजारमा हुर्केबढेकी मोटी भन्दा, गाउँघरमा हुर्केकी दुब्लीनानी मन पर्छ!😕😃

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

यहां केही भविष्यहरु सडक किनारमा छन्! तिनका आफन्त बृद्धा-श्रम र बिहारमा छन्! हजूरको संम्योग मिल्दा नियालेर हेर्नु होला, बालक सडकमा त बृद्धाहरु मन्दिरमा छन्!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

अरुलाई निज देख्नेले आफू गिरेको देख्दैन! घरपरिवार आफन्त सबलाई पिरेको देख्दैन!

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

तक्दिरमा लेखिएको कुरा हातमा नहुदो रहेछ ! सपनामा देखिएका कुरा साथमा नहुदो रहेछ !

Sandip Maden. (@frnsandip489) 's Twitter Profile Photo

#आफ्नो सामु कसैले तेस्रो व्यक्तिको व्यक्तिगत चरित्रको बारेमा कुरा गर्छ भने आफू अनुपस्थित रहेको समयमा आफ्नो बारेमा पनि सोही अनुसार उसले कुरा गर्नेछ भन्नेमा म ढुक्क छु...😭😭