डा. फिरन्ते (@firante34) 's Twitter Profile
डा. फिरन्ते

@firante34

ID: 2484780906

linkhttp://lapenkohsa.instagram.com calendar_today09-05-2014 02:20:41

19,19K Tweet

1,1K Followers

143 Following

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

टोपी दिवस भन्दै टोपी लगाएर फोटो पोस्ट गर्नेले कन्डम दिवसमा के गर्छन ? 🤔

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

ल भोट दिएर आईयो के मा दिएको नसोध्नु होला त्यो nail polish को कलरले नै भन्छ 😋😂😂

कास मलाई पनि बालेनले हर्कलाई माया गरे जस्तो माया गर्ने मान्छे हुन्थियो !

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

मेरै तस्बिर छ्न तिम्रै आँखैमा कहिले बस्न आउछेउ यो काखैमा !

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

गलत ब्यक्ती त अलि धेरै ठाउँबाट नै उठाएको थियो तर धनुषा १ मा खराब ब्यक्ती उठाउनाले २/३ नपुग्ने भयो रास्वपाको !

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

ल आउ कफि पिउन, तिमी र म बसेर गफ गर्दै पिउनको मजा नै बेग्लै छ !

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

घाँटिमाथी मङ्गलसुत्र सिरमा सिन्दुर लाकी मेरि हुन नपाएनी कति राम्री भाकी 😉

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

मलाई अरु केही चाहिदैन बस तिम्रो मनमा भाईरल हुन पाय भयो !

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

तिम्रो बुढो बुढी छ मेरो नि बिचार गर जिस्किदा खेरी नि !!

डा. फिरन्ते (@firante34) 's Twitter Profile Photo

भैरहवा पुगेर फेरि बुटवल फर्कियो ! भैरहवामा गर्मी बढी रैछ बुटवलमा भन्दा !