मुडुलो कार्की (@eyesofudip) 's Twitter Profile
मुडुलो कार्की

@eyesofudip

पृथ्वीको एउटा सानो कण।

ID: 1256419488221655040

calendar_today02-05-2020 03:05:35

28 Tweet

50 Takipçi

132 Takip Edilen

मुडुलो कार्की (@eyesofudip) 's Twitter Profile Photo

सबैजना स्वाभाविक ज्ञानवान हुनुको कारण केवल यो हो: मानिसहरूले संसारलाई राम्रो र नराम्रो, भगवान र शैतान, उच्च र न्यून, पवित्र र फोहोर, शुद्ध र अपवित्र, स्वर्ग र नरकमा रूपान्तरण गरेका छन्। यी समानान्तर रेखा हुन् जुन कहिल्यै भेट्दैनन्।

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

जफत गरेर लिएको मेरो मन टुक्रिएकै भए पनि फिर्ता गर मर्मत गर्ने कोशिश गर्नुपर्ला #शुभ_संध्या 🌿🌱🙏

मुडुलो कार्की (@eyesofudip) 's Twitter Profile Photo

कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।

मुडुलो कार्की (@eyesofudip) 's Twitter Profile Photo

छोटो कपडा लगाएर" बृदाआश्रममा कपडा बाढ्न गएकी केटीलाईएउटी बुढी आमाले आशु झार्दै भनिन् "आफुलाई नराखि हामिलाई गरेको गुनको रिण कसरी तिरम बा ?"😂

Samjhana Gurung (@samjhana1163) 's Twitter Profile Photo

के को घमण्ड गर्छौ केटा हो नाङ्गै जन्माईन आमाले, नाङ्गै पार्छन केटीले, नाडङ्गै लान्छन घाटमा🤔🤔

मुडुलो कार्की (@eyesofudip) 's Twitter Profile Photo

म संसार जित्ने आट गर्दै छु मात्र तिमि मेरो साथ् बसिदेउ भबिष्य ले गाउने गीत म रच्दै छु मात्र तिमि सुर मा ताल मिलाई देउ।

भावना घिमिरे❤️🇳🇵 (@ghimirebhawana9) 's Twitter Profile Photo

छातिमा भोगटे, भोगटेले ठाउँ मात्र ओगटे भन्न खोज्या क्यार्नु आफ्नु त सुन्तला दाना जत्रा तेस्लाई भोगटे बनाउने उपाय छैन गाइच 🤦🏻‍♀️🤷‍♀️🧏‍♀️

मुडुलो कार्की (@eyesofudip) 's Twitter Profile Photo

एक्लोपन पनि यति भैयोकी आज दुइटा हाथका रेखा मेट्टिसके।

Ashmita Ghimire (@ashmitaghimire6) 's Twitter Profile Photo

बलियो सम्बन्ध बनाउन एक्लो प्रयास काफी हुने भय किन बालुवा मा सिमेन्ट मिसाउन जरुरी हुन्थियो होला र😔।