प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile
प्रसन्नजी

@esoramaiilo

समयकाे दुरुपयाेग गर्न यता हाेमिएकाे मनुवा ।

ID: 1325865199098720258

linkhttp://goldstone.com.np calendar_today09-11-2020 18:18:06

1,1K Tweet

282 Followers

263 Following

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

ल है लकडाउनकाे सदुपयाेग गरम् । घरैमा बसम् ।। चार बेद नेपालीमा drive.google.com/drive/folders/… श्रीमद् भागवतगीता नेपालीमा ।। drive.google.com/file/d/15X3gdx… आदीकवी भानुभक्तकाे रामायण नेपालीमा ।। drive.google.com/file/d/11oT4dK… र १५८ नेपाली साहित्य स‌ग्रह स‌कलीत ।। drive.google.com/drive/folders/…

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

बर्तमान सरकारकाे मुल्याङ्कन आफ्नै मुखारबिन्दुवाट गर्दै आदरणिय राजनेता श्री K P Sharma Oli प्रधानमन्त्री ।

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

५० लाख vaccine कता आई पुगाे ? महामहिम महारानीलाइ साेध्देओ त कसैले ?

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

स्थानीय तहको उपमेयर निर्वाचनमा जम्मा ९९ मत पाएर प्रतिद्वन्द्वी संग ७,९९९ को मतान्तरले हारेकी रेणुका गुरुङ केपि ओलि सरकारमा राज्यमन्त्री बनेकी छिन । मुरी मुरी धन्यवाद राजनेता K P Sharma Oli ज्यू । जय नेपाल 😀😀

स्थानीय तहको उपमेयर निर्वाचनमा जम्मा ९९ मत पाएर प्रतिद्वन्द्वी संग ७,९९९ को मतान्तरले हारेकी रेणुका गुरुङ केपि ओलि सरकारमा राज्यमन्त्री बनेकी छिन । मुरी मुरी धन्यवाद राजनेता <a href="/kpsharmaoli/">K P Sharma Oli</a> ज्यू ।

जय नेपाल 😀😀
प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

भिख नि थर्कार पाे माग्छन् त बा । राष्ट्रवादी हुन नी साह्रै चर्काे ।

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

यी मनुवा नि ओलीले जस जसकाे गु खा भन्छन् । बडा सिद्दतले खान्छन् फेरि ।।

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

अहिले का केरकटीका रिलेसनसिप भन्ने जन्तुलाइ हाउरा पालामा लसपस भन्थे ।

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

When You are doing good things for citizens, You can travel safely just like UK PM Boris Johnson but when You are doing only corruption You need to hide inside the car like K P Sharma Oli.

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

भ्याक्सिन लगाउने योग्यता पुगेन मेरो पनि न सरकारी जागिर छ, न फ्रन्टलाईनर परियो न पत्रकार न त कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता न त कुनै उमेर समूहमा नै परिन्छ। K P Sharma Oli वा बरु हउरका २/४ तारिफ नै हान्दिउला ।

प्रसन्नजी (@esoramaiilo) 's Twitter Profile Photo

याे आमाकाे माया नि बिछट्टै काे पाे हुन्छ त । आफ्नाे जनमदिनमा आफै फाेन गर्याे अनि किन ढिला फाेन गरिस् भनेर आफै गाली खायाे ।