Er.Ranjeet Tyagee Ji (@ertyagee) 's Twitter Profile
Er.Ranjeet Tyagee Ji

@ertyagee

२०४६ लोकतान्त्रिक आन्दोलन को सदश्य ,मिथिला लोकतान्त्रिक दलान ,सभापति ,DRSC,नेपाल को संयोजक र नेता नेपाली कांग्रेस वीपी ।।नोट ( पैसा ) ले भोट होइन,सोच ले भोट

ID: 1504160173681954817

linkhttp://www.ranjeettyagi.com calendar_today16-03-2022 18:18:56

134 Tweet

97 Followers

710 Following

Er.Ranjeet Jha *Tyagi* (@jhatyagi) 's Twitter Profile Photo

Jai Ho.... आधुनिक समाजवाद होइन,लोकतान्त्रिक सुधारक समाजवाद ले विश्वमा आर्थिकसामाजिक जनकल्याण हुन्छ।रणजीत लोकतान्त्रिक संवाद मा सम्पुर्ण अग्रज,अर्जुन र अनुज हरु मा नमस्कार र सत्कार छ।सत् सत नमन ।।स्व बि पी कोइराला जी।। सडक नेता इ रणजीत त्यागी,नेपाल।।

Er.Ranjeet Tyagee Ji (@ertyagee) 's Twitter Profile Photo

ज्ञान लिने कि ,धन कमाउने र देश चलाउने !सबै पार्टी हरुमा सोच परिवर्तन को आवश्यकता छ।जनताहरुका मनजीत हुने उम्मेदवारहरु ले रणजीत को यात्रा तय गर्ने देखिन्छ।। यसपालि यसैपाली।।सडक नेता इ रणजीत झा,त्यागी,धनुषा ३ ।जय हो।।

President Biden Archived (@potus46archive) 's Twitter Profile Photo

It’s time for oil companies to stop the war profiteering, meet their responsibilities to this country, and give the American people a break at the pump.

It’s time for oil companies to stop the war profiteering, meet their responsibilities to this country, and give the American people a break at the pump.
Er.Ranjeet Tyagee Ji (@ertyagee) 's Twitter Profile Photo

काम ,नाम र इनाम एकता मा प्राप्त गर्ने हो।।सत्य र असत्य बीचमा #अ# ले अहंकार र अलोकतान्त्रिक सोच का जीत ले देश मा नायकत्व भए ,देशका लागि नेता भएन??इ त्यागी।

भारत रत्नेश लाल का सहयोग हर गरिव के लिए वरदान है।।क्या नाम दु! एक अनुप जी,एक जनकल्याण मै वेसुध जी??हृदयेश शुभकामना ।।लोकतान्त्रिक बधाई हो बधाई ।। इ त्यागी ,नेपाल ।।

लोकतान्त्रिक परिवर्तन हुन्छ।। हे सिटामोल ,तिमी नै अनमोल ।। इ त्यागी।।

Er.Ranjeet Tyagee Ji (@ertyagee) 's Twitter Profile Photo

लोकतान्त्रिक परिवर्तन विश्वको आवश्यकता हो।।इ त्यागी।।

Jai Ho..... मां जानकी मन्दिर ,जनकपुर धाम,नेपाल ।। ईन्डिया का चन्द्रयान - ३ , सफलता के लिए सम्पुर्ण सरस्वती का पुत्रपुत्री ( वैज्ञानिक ) मै हार्दिक शुभकामना ।बधाई हो बधाई ।।जय हो।।

Er.Ranjeet Tyagee Ji (@ertyagee) 's Twitter Profile Photo

मूर्ख जब समुहमा हुन्छ,त्यहा विज्ञान ले होइन,प्रज्ञान ले युक्ति खोल्नुपर्छ।।इ त्यागी।।

मूर्ख जब समूह हुन्छ,त्यहाँ विज्ञान ले होइन,प्रज्ञान युक्ति ले बाटो खोल्नुपर्छ।।ज्ञानी त शालीन हुन्छ।।उर्जा सकारात्मक ले विनाश होइन,विकास गर्नुपर्छ।।लोकतान्त्रिक गणतान्त्रिक संविधान को रक्षा हाम्रो जिम्मेवारी हो।।इ त्यागी।।