Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile
Er. Satya Narayan Shah

@ersnshah

Former Chairman, Nepal Engineering Council, (16 July 2014to15 July 2018)

ID: 177430464

calendar_today12-08-2010 03:16:02

7,7K Tweet

1,1K Followers

1,1K Following

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

भ्रष्टाचार नियन्त्रणको सोच प्रत्येक कण-कणमा हुनुपर्छ । त्यो स्वभावजन्य भए अति उत्तम होइन भने बाध्यजन्य त हुनैपर्छ । तर एउटा कुरा स्मरण रहोस भ्रष्टाचार नियन्त्रण आफैमा हुनसक्दैन यो सुशासन प्रक्रियाको उत्पादन हो।

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

उर्जा मन्त्रालयको हतारको निर्णयहरुले सरकारलाइ अनावश्यक विवादमा त पार्ने होइन ? चिन्ता !

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

बाङलादेशका पुर्ब प्रधानमन्त्री शेख हसिना माथीको मुद्दामा सजा-ए-मौत को फैसला । मानव अधिकार उलंघनको मुख्य मुद्दा । नेपालमा भएको मानव अधिकार उलंघनमा के हुने हो ? हेर्नू जरुरी छ।

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

अहिले भनिएका स्थापित दलहरुका शीर्षस्थ नेताहरुको आचरण बारे भदौ 23-24 गतेको Gen-Z आन्दोलनले प्रष्टाइ दिएको छ।यस्तो विधि कुराहरु स्पस्ट भएपनी पुरानै नेतृत्वले आउने फाल्गुन 21 गते हुने निर्वाचनमा जाने हो भने नेपाली मतदाताहरुले ती दलहरुलाइ अथवा तिनका उम्मेदवारहरुलाइ पत्याउने होला त?

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

नेता कहलिएकाहरुले थुतनो नियंत्रित नगर्दा देशमा झनै बेथिति उत्पन्न पो हुने हो कि ? विनाश काले विपरीत बुद्धि !

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

कोहि कोहि आफ्नै क्रियाकलाप र सोचले आफ्नै दल र देशको लागि अफाफ सिद्ध हुने पो देखिन्छ त !

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

ठुला अद्यौगिक उपक्रमको लागि चाहिने जग्गाको मुआब्जा नदिइ त्यस्ता जग्गा धनिहरुलाइ त्यस उपक्र्मको शेयर बाँडफाँड गर्दा त्यस्ता उपक्रमको लागि शुरुमै धेरै ठूलो लगानी लगाउनु नपर्ने देखिन्छ । यसको लागि सरकारले कानुनी व्यवस्था मिलाउनु पर्ने हुन्छ । छलफल होस !

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

कुलमानले एउटा राजनैतिक दल संग आफ्नो सहभागिता देखाइसकेपछी नैतिकता प्रदर्शन गर्न पनि सरकारबाट अलग हुनुपर्ने।

Er. Satya Narayan Shah (@ersnshah) 's Twitter Profile Photo

हामी चार जना दाजु भाइ र एक बहिनीमा सबैभन्दा जेठो दाजु डा राम नारायण साह मंसिर 15 गते 2082 साल दिउँसो 12:20 मा ब्रम्हलीन हुनुभयो । उहाँको महाप्रस्थानबाट हामी सम्पुर्ण परिवार मर्माहत छौं । हामी सम्पुर्ण परिवार उहाँको आत्माको चिर शान्तिको लागि इश्वर संग प्रार्थना गर्छौं ।ॐ शान्ति !

संसद पुनःस्थापनाले देशको लागि ठूलो वितण्डा आमन्त्रित पो गर्ने हो कि ?