Zadab Bhai (@zadabbhai) 's Twitter Profile
Zadab Bhai

@zadabbhai

जिन्दगिलाई अघि बढाउन खाेज्दाखाेज्दै अलपत्र परेकाे मान्छे।

ID: 2252209516

calendar_today30-12-2013 15:18:15

606 Tweet

273 Followers

397 Following

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

बाईकमा पछाडी मान्छे नराख्नुहोस सामाजिक दुरी कायम गरौ भनेको नमान्नाले अहिले डिजिटल मिडीयामा खुब रमिता हेर्न लायक रैच!!

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

ऊ बेलामा बनको च्याऊ खाईहाले अहिले आएर फुट पैजन गरे जस्तो छ ?

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

हो रै च मान्छे परिवर्तन नहुने रै च आजको बिराटनगरको भिड देखेर

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

यो अबस्थामा देशका जनता बचाऊने कि कुर्सी बचाऊने??

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

हैन देश हाक्नेहरु सग गाडिमा भएको डिजेल कि पेट्रोल सकीयो की क्या हो??

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

भोलि बाट बानेश्वर तिर टिकटक बनाऊनेको भिडभाड हुने भयो है!! #आकाशेेपुलमा

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

सहरमा तरुनिको पछि लखर लखर हिड्नु भन्दा त गाँउमा यो असारमा खेति गरेर बस्नु बेस् हो है 🙏🏻🙏🏻

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

झापामा फलेको तोरीको तेल खाऊ हजुरको हिम्मत र आट अनि मुटु कसैले हल्लाऊन सक्दैन रेन्त😀😀

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

गाममा बजेट आएछ है १५ कि.मी बाटो पिच सडक बनाऊन २४,००,०००/- के अलकत्र छर्कीने मात्र हो??

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

मोबाइल पनि कति चलाउनु हौ,कस्तो को हातमा परे भनेर दिक्क मान्छ होला भनेर आज त नचलाइ सुत्नु पर्यो भनेर सोचेको, फेरि यसो बिचार गरेको यो मोबाइल को पनि म बाहेक को आफ्नु छ होला भनेर चलाउन नै पर्ने भयो😄😃😋😋

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

असारमा खुट्टो भाच्ने गोरु र चुनावको वेलामा निहू खोज्ने कार्यकर्ता एकै हुन रे #चियापसलकोगफ

Zadab Bhai (@zadabbhai) 's Twitter Profile Photo

दमकमा भिषण हावाहुरी पानि हल्का मात्र छ हावाको बेगले कति के बिगार गरो होला? भोलि भोट माग्न घरदैलो हैन कसकसको घर को छानो छ की छैन हेर्न चै घरदैलो गर्नु है नेता ज्युहरु🙏🙏

ठुली (@blackeeydj) 's Twitter Profile Photo

अब मलाइ एति धेरै कुरा लेख्न मन छ😭. लेखम भनेनि झ्याप भर लेखि भन्छन नलेखम भने खस खस हुन्छ