ठुली (@blackeeydj) 's Twitter Profile
ठुली

@blackeeydj

अहिले सम्म बायो भर्न लाएक केइ गर्या छैन जुन दिन केइ बन्छु मेरो बायो मैले हैन अरुले लेख्छन अनि पढ्नु
#Nurse
#Traveller
#Dreamer😍
instagram.com/blackeeydj

ID: 1739337762

calendar_today07-09-2013 01:55:41

23,23K Tweet

12,12K Followers

149 Following

ठुली (@blackeeydj) 's Twitter Profile Photo

आफ्नो थुतुनो हर्क सम्पाङ को जस्तो छ आमालाइ ज्वाइ बालेन शाह जस्तो चाहियो रे😭😭

ठुली (@blackeeydj) 's Twitter Profile Photo

Ronb को पोस्ट मा कमेण्ट नगरि त मलाइ खाको पच्दैन अब मेरो के हुन्छ

ठुली (@blackeeydj) 's Twitter Profile Photo

तुले याद मेनु गोल्डेन झुम्के राम्रो केटा हरु जिबन बाट उम्के😂😂

ठुली (@blackeeydj) 's Twitter Profile Photo

हिजो वाइन खाको भिडियो धेरै आपत्ति जनाउनु भो लु त नि हेर्नुस सस्कारि फुटो

हिजो वाइन खाको भिडियो धेरै आपत्ति जनाउनु भो लु त नि हेर्नुस सस्कारि  फुटो
ठुली (@blackeeydj) 's Twitter Profile Photo

As long as u are doing good in ur life and you are proud of yourself Don’t care about anyone’s opinion fuck them be happy live your life

ठुली (@blackeeydj) 's Twitter Profile Photo

तिमिहरु जुन उमेर मा Twitter मा केटि हरुको character asssinate.” गर्दै बस्थेउ त्यै उमेर का भाइ बहिनिले आज Discord मा आफुले जानेको बुझेको राजनैतिक बहस गरे अब एस्को मजाक उडाउने?? Feel Ashamed about yourself let them mind their business! तिमिहरु ले बुझेको राजनितिले के नाप्यो?

ठुली (@blackeeydj) 's Twitter Profile Photo

जवानीमै जिम्मेवारी बोकेकाहरू उमेरभन्दा चाँडै बुढा हुँदै जाने रछन!!