चारुमति تشاروماتي (@woolf_sarmila) 's Twitter Profile
चारुमति تشاروماتي

@woolf_sarmila

ID: 874175106121048064

calendar_today12-06-2017 08:02:41

906 Tweet

6,6K Followers

5,5K Following

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मेरोजस्तो बाध्यकारी अवस्था भए बेग्लै कुरा हो, तर बसाई अड लागेको मलाई मात्र त हइन होला ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

अरु नेता बिदेश जानू भनेपछि बाउ किरिया पनि छाडेर मरिहत्ते गर्छन । तर राष्ट्रियताको सवाल यतिको बलियो अडान लिने नेता कामै छ यो देशमा । सलाम छ बालेन ।

अरु नेता बिदेश जानू भनेपछि बाउ किरिया पनि छाडेर मरिहत्ते गर्छन । तर राष्ट्रियताको सवाल यतिको बलियो अडान लिने नेता कामै छ यो देशमा । सलाम छ बालेन ।
Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

भीम उपाध्याय यस्ता पात्र हुन्, जसलाई सामाजिक सञ्जलबाट आफूले अपराध गरिरहेको छु भन्ने थाह छ । तर लाईक र आफ्नो समर्थनमा लेखिएका कमेन्टकै आधारमा अपराधलाई छोप्न सकिन्छ भन्ने भ्रम छ । अभिव्यक्ति स्वतन्त्रताका नाममा भइरहेका यस्ता अपराध रोक्न ढिला हुँदैछ । himalkhabar.com/news/137796

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

भीम उपाध्यायजस्तै सडेर फ्यात्तै गले पछि दुर्घन्दित भएका मान्छेहरू जानजातिमा पनि टन्नै छन् । ‘बाहुन नभएका कारण चीन विकसित भएको’ भन्ने टाइपको कुरा गर्ने जनजातिहरू गनिसाध्य छैन । नाइजेरियाको बोको हराम प्रवृत्तिका यस्ता मान्छेहरूको संक्रमणबाट समाजलाई जोगाउँ ।

. (@mayor_harka) 's Twitter Profile Photo

सत्य कुरा नबुझी एसै बुरुक्क नौफ्रीउ !! मलाई हरेक धरानेको दुख र पीडा महसुस हुन्छ !!

AajTak (@aajtak) 's Twitter Profile Photo

बेटी को ससुराल में परेशान होता देख पिता ने बैंड-बाजा और आतिशबाजी के साथ बेटी को वापस घर लेकर आए. रांची के रहने वाले प्रेम गुप्ता ने साक्षी गुप्ता की शादी बड़े ही धूमधाम से की थी. लेकिन शादी के बाद से ही ससुराल वालों की तरफ से साक्षी को प्रताड़ित किया जा रहा था. इसके बाद पिता

बेटी को ससुराल में परेशान होता देख पिता ने बैंड-बाजा और आतिशबाजी के साथ बेटी को वापस घर लेकर आए. 

रांची के रहने वाले प्रेम गुप्ता ने साक्षी गुप्ता की शादी बड़े ही धूमधाम से की थी. 

लेकिन शादी के बाद से ही ससुराल वालों की तरफ से साक्षी को प्रताड़ित किया जा रहा था. इसके बाद पिता
Bishnu Rijal (@bishnurijal1) 's Twitter Profile Photo

गणतन्त्र यति कमजोर छैन कि एकजना टाट पल्टेको बैंक ऋणीले ‘स्टन्ट’ गर्दैमा जरा हल्लियोस् ।यदि गणतन्त्र त्यति कमजोरै रहेछ भने पनि नदी उल्टो बग्दैन । बरू, अर्को कुनै अतिवादले टाउको उठाउला तर मरिसकेको राजतन्त्र चिहानबाट फर्केर कदापि आउॅदैन ।

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

#पुनःसेयर राजावादी आवरणमा अराजक अभियान himalkhabar.com/news/135190

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

"हेपिएको नाति र पुल्पुलिएको छोरो बिचको फाइनल भिडन्त।" 😂😂😂😂😂😂😂😂 दुर्गा प्रसाईंलाई केही फरक पर्दैन तर महेश बस्नेतले एमाले/बामालेलाई माटोमा मिलाउने भो। सिङ्गो कम्निस्टको दुश्मन बनेर निस्किए दुर्गा प्रसाईं। 😉👍🙏

"हेपिएको नाति र पुल्पुलिएको छोरो बिचको फाइनल भिडन्त।"
😂😂😂😂😂😂😂😂
   दुर्गा प्रसाईंलाई  केही फरक पर्दैन तर महेश बस्नेतले एमाले/बामालेलाई माटोमा मिलाउने भो।
सिङ्गो कम्निस्टको  दुश्मन बनेर निस्किए दुर्गा प्रसाईं।
😉👍🙏
बिज्ञान लोहनी (@b_lohani) 's Twitter Profile Photo

सन्दिप लामिछानेको केसमा किन किन मलाई पुर्णपाठमा टन्न कमजोरी राखेर खाली अहिलेको अवस्था मध्यनजर गर्दै दोषी ठहर गरेको जस्तो लाग्छ...... पुर्णपाठ पछि उच्च अदालतमा फेरी चलखेल हुन्छ र चोख्याउने प्रयास हुन्छ....... न्यायालयमा पुर्ण बिश्वास गरिहाल्ने अवस्था छ र देशमा????

SrijanArt (@srijanart) 's Twitter Profile Photo

सायद अलिबढी नै निराशावादी देखिएला तर म चाहिँ अहिल्यै गौशाला -२६ ले न्याय पाइन् भनेर खुसी भैहाल्न सकिन । फैसलाले जुन बाटो, आधार पकडेको छ, त्यो झन् चतुर र अत्यासलाग्दो महसुस भयो । हेरौं !

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

यस्तो लेख्नु पर्दा मलाई अफसोस छ। तर अधिकांश नेपाली पुरुषको मानसिकता 'बलात्कारी' छ। यसको अर्थ हो- अधिकांश नेपाली पुरुष प्रेमबाट बन्चित छ। प्रेमलाई बुझ्नेले कहिल्यै बलात्कार गर्ने कुरा त परै जावस्, बलात्कारप्रति तीव्र घृणा गर्छ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

अचेल क्षेत्री बाहुनको कुनै खराब कुराको आलोचना गर्‍यो भने आलोचकलाई हिन्दु बिरोधी वा इशाई मिसनरीको ट्याग लगाइन्छ। कुनै जनजातिको खराब कामको आलोचना गर्‍यो भने आलोचकलाई अतिवादी हिन्दुवादीको ट्याग लगाइन्छ। समय यति खराब भइसक्यो कि अब कुनै जात वा धर्मको चस्मा नलागाई दुनिया हेर्न सकिन्न।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

कांग्रेस सत्तामा गएपछि सबै सहकारी पिडितहरु न्याय पाए, सबै सहकारी ठकहरु समातिए । देश समृद्ध बनिसक्यो । (उहाँहरुको मुखबाट सहकारी शब्द उच्चारण हुन छाडेकोले यस्तो अनुमान गरियो)

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

एमाले नेता कार्यकर्ता जनप्रतिनिधि मिलेर प्रमुख प्रशासकिय अधिकृत #उर्मिला काफ्लेमाथि खनिएका छन जितपुर सिमरा उपमहानगरपालिकामा। #किन हाजिर गर्न आएको रे,बेतुकको प्रश्न हैट। यस्ता बकमफुसे कुरा गरेर काममा अबरोध गरि बसेका छन एमालेका कार्यकर्ताहरु। मनपरितन्त्रको उत्कृष्ट नमुना झोलेहरुको।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

छ-सातवर्ष त आफू पनि विदेश बसियो, बियर पनि खाइयो अनि मातेर नारायण गोपालदेखि किशोर कुमारसम्मका गीत बेसुरमा गाइयो, तर 'श्रीमान् गम्भीर' चैँ गाउने बुद्धि आएन। अनि भाग्यमा घण्टाको चिठ्ठा पर्थ्यो त?😂😜

Bipendra (@bipendraa) 's Twitter Profile Photo

सुमनाको husband आंदोलनमा पोखरा आए? स्वर्णिमको Wife आन्दोलनमा आईन? तोशीमाको Dad/ mum पोखरा आए? बिराज र हरि ढकाल जी को परिवार खै ? सोबिता को husband खोई? आफ्नो परिवार घरमा राख्ने अनि सोझा साझाको छोरा छोरी आमा बाबू पानीको फोहरा खान पोखरा बोलाऊने? #CP

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

हैट !!! मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिए, त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ... जिवी राई janaaastha.com/story/159737