Lady 👑 (@userrname492) 's Twitter Profile
Lady 👑

@userrname492

🙏हरेक कुराको सकारात्मक सोच राख्छु🙏म्याथको बिद्यार्थी 🚫NO DM🚫जय नेपाल✋

ID: 773368983110029313

calendar_today07-09-2016 03:55:08

14,14K Tweet

12,12K Followers

181 Following

ऋतु (@dear_luri) 's Twitter Profile Photo

हामी सबै कुराका लागी समाजलाई आरोप लगाउछौ तर यो बिर्सन्छौ कि हामी नै समाज हौ ।।🙏🙏

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

मलाई खुशी हुन ठुलो कारण नै चाहिदैन, बस तिम्ले "के छ खबर?" भनेर सोधी दिए नै काफी हुन्छ...😉

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

नाति पुस्तालाई गोली हान्न आदेश दिने … सबैप्रति धिक्कार छ 😢 🙏🏼

नाम में क्या रख्या हे 🌐POUDEL (@poudeljii) 's Twitter Profile Photo

अब जे जे जो जो आए पनि यो संविधान अनुसार नै आउनुपर्छ। संविधानमा संशोधन नै गर्नुपरे पनि यो संविधानकै आधारमा गर्नुपर्छ। सबै नयाँ नै हुनुपर्छ भन्ने हो भने पनि आधार त संविधान नै हो।

SanDeep (@g123sandip) 's Twitter Profile Photo

३४ जना विधार्थी मर्दा ननिस्किएको बिद्यार्थी संगठन आज संविधान बचाउमा निस्कियो। वाह! वाह! वाह! 👏

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

जेन्जी पुस्ता को योगदान तब मात्रै सफल हुन्छ जब यी टाउकेहरुलाई जेल कोचिन्छ✊

ऋतु (@dear_luri) 's Twitter Profile Photo

"आफ्नो मनलाई बुझाउन सक्नुपर्छ, अर्थ नभएको सम्बन्धहरु गाँसिनु भन्दा मासिनु नै ठिक हुन्छ।❤️ #शुभबिहानी #शुभदिन

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

टुइटर पनि मेरो गाउँ जस्तै भएछ 😊 चिन्ने भन्दा नचिन्ने धेरै 😁😁 आफू फेरि पुरानो मान्छे परियो 😁

ऋतु (@dear_luri) 's Twitter Profile Photo

मुटु टास्ने बाहाना बनाइदिएर आइछु है त जानू होला 😉😆

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

मायामा जितेर जानेहरुलाई नै पछुतो धेरै हुन्छ 😊😊

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

आज त डेटिङ जानी दिन 😊 #boyfriend #girlfriend हुनिको 😁 आफ्नो त छैन 😋छोरी सँगै खेलेर बस्नु पर्छ 😁