निहारिका (@twisted05367676) 's Twitter Profile
निहारिका

@twisted05367676

अरुले जन्मायो । अरुले हुर्कायो । अरुले सिकायो । अरुले हँसायो । अरुले रुवायो । अब अरुले नै घाटमा लैजाने छ । भो 'आफू मात्र' हुनुको घमण्ड नगर । 👇

ID: 1040908443937398785

linkhttps://twitter.com/search?q=from%3atwisted05367676%20-filter%3areplies&s=09 calendar_today15-09-2018 10:21:26

16,16K Tweet

8,8K Followers

520 Following

निहारिका (@twisted05367676) 's Twitter Profile Photo

र अन्त्यमा आज महत्वपुर्ण लागेका चिज भोलि बेकार लाग्न सक्छ, आज हेयले हेरेको कुरा भोलि प्यारो लाग्छ। जीवन यस्तै अल्झिरहने धागो न हो 🧡🙏

निहारिका (@twisted05367676) 's Twitter Profile Photo

'मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस्। लेख्नुअघि दुईपल्ट सोच्नुस्। केही काम गर्नुअघि तीनपल्ट सोच्नुस्। संसारमा सवैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो। जसमा १ प्रतिशत पानी ९९ प्रतिशत भाव हुन्छ। त्यसैले आँसु हैन, हाँसोको खेती गरौं।'

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएको आज १०० दिन पुगेको छ! Are you happy with his work?

रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएको आज १०० दिन पुगेको छ! Are you happy with his work?
निहारिका (@twisted05367676) 's Twitter Profile Photo

र अन्त्यमा आज महत्वपुर्ण लागेका चिज भोलि बेकार लाग्न सक्छ, आज हेयले हेरेको कुरा भोलि प्यारो लाग्छ। जीवन यस्तै अल्झिरहने धागो न हो 🧡🙏

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवी हुन् या काँग्रेसका उपसभापति धनराज, भुटानी शरणार्थीमा मुछिएका खाँड हुन् या मानव तस्करीमा मुछिएकी रास्वपाबाट उपसभामुख भएकी राना, यी सबैको यथासिग्र छानबिन गरि दोषी ठहरेकालाइ जतिसक्दो छिटो कारबाही गर सरकार।

MR.K C (@arjunkc97) 's Twitter Profile Photo

बयान सकियो कि अझै बाँकि छ 😂पित पुत्रकारिता १२ भाई मध्यका दुहि भाई यसो भन्छन् त Setopati Onlinekhabar Ganesh Karki प्रमोद काैडिन्य Manish Jha

बयान सकियो कि अझै बाँकि छ 😂पित पुत्रकारिता १२ भाई मध्यका दुहि भाई यसो भन्छन् त Setopati Onlinekhabar Ganesh Karki प्रमोद काैडिन्य Manish Jha
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

न्यायिक हिरासतमै रहेको व्यक्तिलाई नियतवश ५ दिन ‘गैरन्यायिक’ हिरासतमा राख्ने राज्यको कदमलाई ठीक भन्नुहुन्छ भने तपाइ कि त certified idiot हो कि त कुण्ठित नेपाली पत्रकार। ६ दिन म्याद थपेर सातौँ दिन हाजिर गराउने वा एकैपटक १२ दिन थपेर हिरासतलाई न्यायिक मान्यता दिने विकल्प थिएन र?😂😂

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

थुनेरै राख्नु भन्ने माथिको आदेश छ। अदालतले ७ दिनको मात्रै म्याद दिएको छ। अब ५ दिन अदालत नै खुल्दैन। सारै अप्ठेरो पर्यो। यसो बयान सकिएको छैन भनेर नाम उल्लेख नगरी समाचार लेखेर सहयोग गरिदिन पर्यो भनेर रिक्वेस्ट भइ आए त्यसैगरि ‘समाचार’ लेख्दिन्छन्। को के किन कसरी कहिले बालमतलब😂😂

अविच्छेद -Indivisibility (@aviccheda) 's Twitter Profile Photo

हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने'ले पत्रकार अपिल त्रिपाठीसँगको भेटमा के भने ? 👇

निहारिका (@twisted05367676) 's Twitter Profile Photo

म जिउँदो नजिर हुँ । एउटा कागजी प्रक्रिया नपुग्दा कसैलाई हानी नगर्दा म अनागरिक भएको हुँ,’ रवि लामिछानेले भने,‘ यो मुद्दामा पनि प्रक्रिया पुगेको छैन् र यो मुद्दा खारेज होस् श्रीमान् ।

निहारिका (@twisted05367676) 's Twitter Profile Photo

प्रक्रियागत त्रुटीका कारण अनागरिक भएको आफू नै जिउँदो नजिर साक्षी रहेको भन्दै रवि लामिछानेले यो मुद्दामा पनि प्रक्रिया नपुगेको भन्दै खारेजभागी रहेको बताए ।

निहारिका (@twisted05367676) 's Twitter Profile Photo

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Usha (@youthussa) 's Twitter Profile Photo

न्याय कति महङ्गो हो!बजार महङ्गीले धानिन गार्हो भा बेला न्यायलयको महङ्गीले मुटु हल्लियो!

निहारिका (@twisted05367676) 's Twitter Profile Photo

थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गरेको छ ।