प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile
प्रमोद काैडिन्य

@prmdneupane

(मेराे भनाइले तपाईंकाे प्रतिनिधित्व गर्दैन, नारी खैंचेर झुत्ती खेल्न नआउनु!)

ID: 778276561304727552

linkhttps://www.facebook.com/pramod.neupane.14 calendar_today20-09-2016 16:56:06

2,2K Tweet

4,4K Followers

868 Following

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

- अदालतले हस्ताक्षर संख्या गनेर हाेइन तथ्य र प्रमाण हेरेर फैसला गर्छ। - हस्ताक्षर संकलन गरेर अदालतलाई प्रभावित गर्न खाेजियाे। अदालतले हस्ताक्षर गन्दैन भन्ने पनि उही। हस्ताक्षरले अदालतलाई प्रभावित पार्न खाेजियाे भन्ने पनि उही। स्वास्थ मान्छेले त यस्ताे (कु) तर्क गर्दैन हाे!

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

'उहाँ (रवि लामिछाने) कुनै समय भिजिट भिसामै संयुक्त राज्य अमेरिकाे भ्रमणमा जानु भएकाे भन्ने सुनेकाे छु।' - गृहमन्त्री रमेश लेखक (संसदमा बाेल्दै)

'उहाँ (रवि लामिछाने) कुनै समय भिजिट भिसामै संयुक्त राज्य अमेरिकाे भ्रमणमा जानु भएकाे भन्ने सुनेकाे छु।' 
- गृहमन्त्री रमेश लेखक (संसदमा बाेल्दै)
प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

गृहमन्त्रीको ज्ञानको स्तर, तथ्यको बुझाइ र व्याख्या अनि कुतर्कको हदसँग मात्र होइन सार्वजनिक रूपमै प्रदर्शित उनको ‘विवेकहीन’ व्यक्तित्वप्रति लज्जाबोध छ हामी नागरिकलाई । कस्ता बेकुफबाट शासित हुन अभिशप्त रहेछौं हामी ! nepalpress.com/2025/07/10/615…

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

'भ्रष्टाचारीकाे मुखै हेर्दिन' भन्ने प्रधानमन्त्री, घुस 'डिल' गर्ने मन्त्री! अडियाे सार्वजनिक भएकाे दुई दिन भइसक्याे। राजीनामा बुझाउन आउँदा मुख हेर्नुपर्छ भनेर नै त हाेला प्रधानमन्त्रीले ती मन्त्रीकाे राजीनामा नमागेका! कि मुख नहेर्ने अडान पूरा गर्न बर्खास्तकै आँट गर्लान?

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

कान्छारामका हक्की कुरा: मजस्ताे बीस जना भए कांग्रेस सुध्रिन्छ youtu.be/ApVyGsSsQyE?si…

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

धुस 'डिल'मा मुछिएका मन्त्रीले राजीनामा दिएछन् । राजीनामा दिएपछि 'महान' भइहालिन्छ यहाँ। अब छानबिनकाे लन्ठा पनि नगर्ने त हाेलान्। राजीनामा नै उन्मुक्ति!

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

माननीय राजेन्द्र बजगाईले संसदमा विभिन्न आराेपसहित रास्वपाकाे चर्को आलाेचना गरेर अन्तिमतिर 'संसदमा नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्ने भए पनि पछिल्लो समय आलोचनाको स्तरमा गिरावट हुँदै गएको' बताउनु भएछ। माननीयज्यू कडा!

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

मन्त्रीले नै लाखमा धुस 'डिल' गरेबाट प्रष्ट हुन्छ, आर्थिक अवस्थामा देशले खासै फड्काे मारेकाे रहेनछ! 😆😆

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय, अध्यक्ष ओलीले गरे चर्को आलाेचना!

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

विद्या भण्डारीको राजनीतिक पुनरागमनको सबैभन्दा ठूलो चुनौती उनको विगतको नै छवि हो । दुई कार्यकाल राष्ट्रपति रहँदा उनीमाथि लागेको प्रमुख आरोप भनेको उनी राष्ट्रको अभिभावकभन्दा ‘ओली सरकारको रक्षक’ बनिन् भन्ने हो । nepalpress.com/2025/07/24/620…

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

एमालेमा 'लाेकतन्त्र' छैन, दोस्रो पुस्ताका नेता झनै हुतिहारा: उषाकिरण तिम्सेना (केन्द्रीय सदस्य, एमाले) youtu.be/JeEga6r48Rk?si…

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

केही महिनाअघि यस्ताे लेखिएकाे रहेछ। जेनजी आन्दाेलनले देशलाई त्यतैतिर लग्याे।

केही महिनाअघि यस्ताे लेखिएकाे रहेछ। जेनजी आन्दाेलनले देशलाई त्यतैतिर लग्याे।
प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

प्रिय जेनजी ! तिमीहरूको सुझबुझ नपुगेर हो वा आन्दोलनको नेतृत्व 'हाइज्याक' भएर हो वा कथा नै त्यति मात्र लेखिएर हो, संभावित ठूलो राजनीतिक उपलब्धीबाट तत्कालका लागि विमुख भइयो । nepalpress.com/2025/09/14/639…

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

संविधान दिवसकाे शुभकामनासहित- - शासन, सत्ता र शक्तिका लागि संविधानमाथि प्रहार भइरहन्छ। - जजस्ले संविधानमा प्रहार गरे, तिनैले शुभकामना दिँदैछन्। - जेनजी बिद्रोहमा संविधान संशाेधनकाे ऐतिहासिक अबसर गुम्याे। - अन्तरिम सरकारले संविधानमाथि थप प्रहार गर्ने संभावना छ।

Salokya (@salokya) 's Twitter Profile Photo

जुन दिन सिंहरदरबार लगायतका सरकारी कार्यालयहरु जले, त्यसैको अघिल्लो मध्यरात धेरैको मोबाइलमा यस्तो मेसेज आयो। कसलृ पठाएको थियो यस्तो मेसेज? यसमा खोतल्ने प्रयास गरेको छु ukaalo.com/news/29785/

जुन दिन सिंहरदरबार लगायतका सरकारी कार्यालयहरु जले, त्यसैको अघिल्लो मध्यरात धेरैको मोबाइलमा यस्तो मेसेज आयो। कसलृ पठाएको थियो यस्तो मेसेज? यसमा खोतल्ने प्रयास गरेको छु ukaalo.com/news/29785/
प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

जेन-जी आन्दोलनले युवा पुस्ताको सक्रियता र परम्परागत राजनीतिक प्रणालीप्रति वितृष्णा प्रकट गरेको छ, तर यसले अन्य पुस्तासँगको सहकार्य र संवादको आवश्यकता पनि औंल्याएको छ। nepalpress.com/2025/10/17/651…

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

राजनीतिका खराव पात्र र प्रवृत्तिलाई फागुनमै हुने (?) चुनावमा किनारा लगाउन 'एकीकृत शक्ति' चाहिएकाे छ। तर, त्याे शक्ति निर्माणमा भन्दा जुट्न सक्नेहरू नै विभाजित भएर नयाँ-नयाँ दल खाेल्ने प्रवृत्ति पाे बढ्न थाल्याे। झनपछि झन कठिन!