Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile
Dr.Toshima Karki

@toshimakarkidr

A doctor /General Surgeon/ Ex Executive member Nepal Medical Council/ Ex State Minister for Health / Member of Parliament of Nepal/Elected Lalitpur3 /

ID: 2736270625

linkhttp://toshimakarki.com calendar_today16-08-2014 02:26:09

314 Tweet

46,46K Followers

379 Following

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा डेङ्गु रोकथाम तथा नियन्त्रणका सरकारको भुमिकामा बहुपक्षीय बहुक्षेत्रिय तथा अन्तर मन्त्रालय साथै तिनै तहको समन्वय र सहकार्य आवश्यक रहेको र Early warning and reporting system, Central Dengue prevention committee, Rapid response team

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

सुदूरपश्चिम धनगढी को गेटामा ७५ बिगा जग्गामा ६०० सैया अस्पताल र मेडिकल कलेज बनाउन अरबौँ खर्च गरेर निर्माण भएका भवन र संरचनाहरू वर्षौंदेखि अलपत्र छन्। त्यहाँ पूर्णरूपले अस्पताल सञ्चालन गरी तत्कालै सुदूरपश्चिमका नागरिकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा को वातावरण बनाउनुपर्ने धारणा

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

घरमा वा बाटोमा वा घटनास्थलमा कोही सिकिस्त बिरामी हुँदा गाह्रो पर्दा एम्बुलेन्स तपाईँले कसरी बोलाउने गर्नुभएको छ ?

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

【विषयः- हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा 】 महोदय, उपरोक्त सम्बन्धमा मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम भएको तिव्र सङ्क्रामक भइ महामारीका रूप लिन सक्ने

【विषयः- हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा 】

महोदय, 
उपरोक्त सम्बन्धमा मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम भएको तिव्र सङ्क्रामक भइ महामारीका रूप लिन सक्ने
Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

बिहानै ६ :३० बजेतिर ललितपुरको वडा नम्बर २५ छ्याँसिकोटमा २ दिन अघिको अविरल बर्षाका कारण पहिरोले भत्किएको स्थानको अवलोकन गरेका थियौँ। पहिरोबाट मानबिय क्षति नभएतापनि पशुपन्छीहरु, गाईगोठ हरुको क्षति भएको, त्यहाँको डाडाँनै निकै जोखिमयुक्त देखिएको थप क्षति हुन सक्ने सम्भावनालाई मनन

【 संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता 】 देशभरि हैजाको सङ्क्रमण बढिरहेको कारण संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरी सम्माननीय सभामुख ज्यू समक्ष पेश गरेका छौं। आशा छ तत्काल सम्बन्धित मन्त्रालयलाई संसदमार्फत ध्यानाकर्षण गराई नियन्त्रणका आवश्यक कार्यहरू गरिनेछ।

【 संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता 】
देशभरि हैजाको सङ्क्रमण बढिरहेको कारण संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरी सम्माननीय सभामुख ज्यू समक्ष पेश गरेका छौं। आशा छ तत्काल सम्बन्धित मन्त्रालयलाई संसदमार्फत ध्यानाकर्षण गराई नियन्त्रणका आवश्यक कार्यहरू गरिनेछ।
Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

भ्रष्टाचार निवारण ऐन २०५९ को पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक तथा संशोधन छलफलमा राज्य व्यवस्था तथा सुशासन संसदीय समितिमा आफ्नो धारणा राख्दै भ्रष्टाचारको आर्थिक पाटो मात्र नभई नीतिगत भ्रष्टाचार तथा अनैतिक रूपमा लिईने र दिईने पदीय र अन्य लाभलाई समेत समेट्ने गरी भ्रष्टाचारको

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

देशभरि हैजाको सङ्क्रमण बढिरहेको अवस्थामा हैजा महामारीको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्य को लागि संसदमार्फत ध्यानाकर्षण गराएको छु। ‌साथै केही प्रश्नहरू र सुझावहरू समेत राखेको छु। १) राष्ट्रिय हैजा नियन्त्रण तथा रोकथाम योजना २०२४-२०३० तर्जुमा गरी बहु आयामिक दृष्टिकोणबाट

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

भ्रष्टाचार निवारण ऐन २०५९ को पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक तथा संशोधन छलफलमा राज्य व्यवस्था तथा सुशासन संसदीय समितिमा आफ्नो धारणा राख्दै भ्रष्टाचारको आर्थिक पाटो मात्र नभई नीतिगत भ्रष्टाचार तथा अनैतिक रूपमा लिईने र दिईने पदीय र अन्य लाभलाई समेत समेट्ने गरी भ्रष्टाचारको

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

संसदमा आज,‌【विपद व्यवस्थापन】 १) गत एक महिनामा मात्र पनि ६०२ वटा विपदका घटना घटेछन्। ‌ यसै सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा २.५ घण्टा चलेको थियो, २८ जना सांसदको सुझाब के छलफलमा मात्र सीमित भएको हो त ? २) रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ, देश डुबीरहेछ

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

mbbs पढ्ने, डाक्टर बन्ने सपना बोकेर प्रवेश परीक्षा दिएका १५ हजार विद्यार्थीहरूको नतिजा प्रकाशन मा त्रुटि भएको चिकित्सा शिक्षा आयोगले स्वीकारेर मेरिट अनुसार हुनुपर्नेमा रोल नम्बर अनुसार सर्टिङ भएको भनि पुन सच्याएर नतिजा प्रकाशन गरेको कुरा समितिलाई जानकारी गराएको छ। यसै सम्बन्धी

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

शिक्षा स्वास्थ्य संसदीय समितिमार्फत स्वास्थ्यमन्त्रीज्यूलाई विभिन्न प्रश्न तथा सुझावहरू राखेका छौं साथै समिति मार्फत निर्देशन समेत दिएका छौं। १) स्वास्थ्य सेवाहरूको शुल्क निर्धारण हुनुपर्ने २) दर्ता भए नभएका पोषण परिपूरक र औषधिजन्य कस्मेटिकयुक्त सामग्रीको बिक्री वितरणको नियमन

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्रीज्यू, रेजिडेन्ट डाक्टरहरूलाई महिनाको जम्मा २० हजार दिएर निरन्तर हप्ताकै १०० घण्टा बढी काम लगाउने, एकजना रेजिडेन्टले तीनजना मेडिकल अफिसर भन्दा धेरै काम गर्नुपर्ने, यो चरम श्रम शोषण हो।

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

संसदमार्फत आज प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं। आवश्यक चिकित्सकको ड्युटी आवर, निर्वाह भत्ता, शिक्षण शुल्क र श्रम शोषण बारे उठान गरी समग्र स्वास्थ्य सेवाको मेरुदण्ड बलियो बनाउन आवासीय चिकित्सकहरूको भूमिका राज्यले बुझ्नुपर्ने विषय राखेका छौं। #PGStipend #HealthForAll

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

संसदीय सहकारी छानविन समितिमा‌ रही रातदिन मेहनत गरी तथ्यहरूको आधारमा लगभग ३-४ महिना लगाई छानविन गरी प्रतिवेदन तयार पार्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छु। प्रतिवेदनको मुख्य अंश: १) गोरखा मिडिया नेटवर्कमा सहकारीबाट रकम आएको तर सो कार्यमा रवि लामिछानेको कतै पनि संलग्नता नभएको