उकालो (@theuphill) 's Twitter Profile
उकालो

@theuphill

अबस्थाको उकालो।

ID: 3370251293

calendar_today11-07-2015 04:13:31

3,3K Tweet

468 Followers

573 Following

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

जग्गामा हदबन्दी लागू भएको दशकौंपछि गर्वसाथ हदबन्दीभन्दा बढीको जग्गा सार्वजनिक गर्नुले तेरा देशका कानुन लगौंटी लगायौं भनेको हो कि होइन ?

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

स्वर्णिम युग सुरु भो भन्थे । हो रच सुनैसुनले पुरिएका रचन् 🤣🤣🤣

arjun sigdel (@arjunsigdel94) 's Twitter Profile Photo

देशका टाठा बाठाहरु सबैजनाको लगानी सुन, घर , apartment जग्गा र जमिनमा मात्र रैछ। यो देश बन्ने लक्षण होइन । अझै पनि देश बन्छ भनेर आशा गर्ने तपाईं हामी कति मुर्ख !

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

केरा रु दुई सय माथि रु  २८० सम्म  दर्जनको  भन्छन्, यो केरा व्यापार कहाँ गडबड हो ? #सरकार

Bodhi Bimal (@bodhi_bimal) 's Twitter Profile Photo

उच्च पदमा बसेका व्यक्तिहरूले बोल्दा शब्दहरूको छनोटमा निकै ध्यान दिनुपर्छ। "गरिब भएर मर्नु गल्ती हो" भन्नु भनेको पीडितमाथि झन् ठूलो अन्याय गर्नु र उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउनु हो। यस्तो टिप्पणीले जनता र सरकारबीचको खाडललाई अझ बढाउँछ।

उकालो (@theuphill) 's Twitter Profile Photo

खाली पाना देखाउन त के माइतीघर ग'होलान्😂😂😂 कि रुटिनेको पेनड्राइभमा मुसो पसो😋

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

बोराका बोरा सुन फेला पारेका इ पत्रकार कता छन् आजकाल? सरकारले त हाम्रो सुन विवरण हेर भन्दियो अब अरूको सुन र चाँदीको जानकारी इनरूले दिन परो नी। कि खोज्दै छन्?! फेला पारेकाले जानकारी दिनु ल

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

खड्ग ओलीका सबै अवगुणको म आलोचक हुँ तर ती बुढाको अध्ययनशीलताको म गजब फ्यान हुँ। राधिका काकीले भनेको एउटा कुरा सम्झेँ- यहाँ ...सय किताब थिए, ती इतिहासका धरोहर थिए। बाबुराम काका, लोहनी काका पनि पढ्छन्। ममा यतिको पढ्ने धैर्य विकास कसरी गर्ने हो सोच्छु कहिलेकाहीँ ।

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

सम्पूर्ण कार्टुन पारखीहरूमा नयाँ वर्ष २०८३को शुभकामना सहित... #abincartoon #kantipurcartoon

सम्पूर्ण कार्टुन पारखीहरूमा नयाँ वर्ष २०८३को शुभकामना सहित...
#abincartoon #kantipurcartoon
उकालो (@theuphill) 's Twitter Profile Photo

त्यै सुनको कोदालो बनाएर, श्रमदान गरेर तिनैको जग्गामा लसुन रोपौँ। कमसेकम शनिबार एक पाउ मासुमा एक बाल्टी झोल हाल्दा लसुन त बिदेशी हाल्न पर्दैन।

PHALANO (@phalano) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ को शुभकामना ! 🙏 (१६ वर्षअघिको कार्टुन)

नयाँ वर्ष २०८३ को शुभकामना ! 🙏
(१६ वर्षअघिको कार्टुन)
Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

सत्ते सत्ते धरोधर्म यतिको भविष्यबाणी त Baba Vanga ले पनि गर्न सक्दिनन्, चरण किधर है हाैरको रबिदाइ?😂😂🙏🙏