Tethanig(@tethanig) 's Twitter Profileg
Tethanig

@tethanig

Ifb💯% 🇳🇵🇳🇵🇳🇵

ID:741092935010156544

calendar_today10-06-2016 02:21:39

76,5K Tweets

7,8K Followers

8,4K Following

Bishal B🕸️(@tcheirag9) 's Twitter Profile Photo

के नेपाल पहिलो पटक विश्वकप विजेता बन्ने अवसरबाट वञ्चित भएको हो!?
कि कुनै पनि खेलमा एक विकेट पनि लिन नसक्ने हालतमा पुगेको हो?
रोइलो केको हो?
बुझिन मैले, बुझाइदेऊ कसैले!

account_circle
दामोदर वियोगी सरोज 😍🇳🇵😍(@BiyogiSaroj1) 's Twitter Profile Photo

हुँदा-हुँदा सांसद नै जुलुस लिएर भिसा माग्न जाने देश पर्‍यो। लाज पनि कति लजाओस्। मर्यादाले यसरी आत्महत्या गर्‍यो कि न यसको लाश भेटियो न कुनै सुसाइड नोट।

account_circle
Prabisha Panta(@prabisha_) 's Twitter Profile Photo

अहिले सन्दिप भिषा नपाएर खेल्न नपाउदा हामी world cup हेर्दैनौ भनेका छैनन् किन हो! त्यति त भनिसक्न पर्ने हो त उ बिना world cup नै रोकिन्छ जस्तो गरेसी त!😂😂😂

account_circle
मालिक❤️(@SalikBhandari) 's Twitter Profile Photo

दानव भित्र पनि यस्तो स्वभाव हुँदैन । ukaalo.com/breaking-story…

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

दुई महिना हल्ला गरेर दुनियाँ सामु देशको नाम बदनाम गरेर के पायौ?सिम्बोल😞 तिमीहरु जति उफ्रे पनि कस्को चल्ने रहेछ? बुढानिलकण्ठको🙈 सहकारी ठग्नेले के पायौ?गोरखा मिडियाको नाम🙉 अपराधी समातेर के नाप्यौ? के पायौ? पार्टीको आदेशमा फैसला सुनाउने न्यायधीश बाट जमानत🙊 निमुखालाई रमिता!😡🌦️

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

चिसै पानी पनि त्यतिबेला घाँटीमा अड्किन्छ जब आफुले अत्यधिक अपेक्षा गरेकाहरु उल्टै अपेक्षा गरेर बसेका हुन्छन 😀😀

account_circle
Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

आन्दोलन मा सामेल हुनेजतिलाइ यु एस प्रवेशको लागि सधै निषेध गरिनेछ भनेर एउटा नोटिस निकालोस्न युएस यम्बेसी ले अनि हेरुम्ला त्यसपछी भेडा हो !!

account_circle
चुच्चे 🤥(@basnet_10) 's Twitter Profile Photo

यादहरू लाई के गर्ने ?

न यसलाई कागज जसरी
जलाउन मिल्छ
न यसलाई खाना जसरी
खान मिल्छ

न याद बेचेर
अरु केही किन्न मिल्छ
न लुुगा जसरी लगाउन मिल्छ

न यसलाई कतै भिर बाट
खसाल्न मिल्छ
न यसलाई मन्दिरमा फूल चढाए जसरी
चढाउन मिल्छ🤥👇️

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

खेल गित संगीत सब मनोरञ्जनका बिषय हुन भनेर उ बेला सरमिसमेडमहरु पढाउनु हुन्थ्यो
र यस्ता बिषयमा visaनमिल्ने कुरा आउँदा के गर्नु पर्छ त्यो चाहिँ सिकाउनु भएन

हुनत उतिबेला कृकेट खेल यति लोकप्रिय नभएर पनि होला अल्पज्ञानी परियो 😀😀

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

उतिबेला ओलि सरकारले जन्माएको पानी जहाज कार्यलयलाई अहिले १५ खोका बजेट छुट्याइएको भन्ने सुनियो यदि सत्य हो भने
पानी जहाज चाहिँ भेरिमा चलाउने हुनकी त्रीसुलिमा

कार्यकर्ता भर्ती गर्ने यौटा उद्योग चाहिँ खोलेका हुन रोजगारी पाएका छन 😀😀

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

तिम्रो टि.एल.मा मेरो ट्विट,
हाउ स्विट …….

( वाह वाह भन्दिनु न )😁

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

बसेपनि सहरमा गाँउ सम्झिरहन्छु उकाली ओराली ढुङ्गामाटाको घर कुनामझेरी डाँडाकाँडा पाखापर्वत बाबाको औला आमाको पछ्यौरा सम्झिरहन्छु!गाँउमा गाँउले छैनन सहरमा युवा छैनन देशलाई माया गर्ने शासक छैनन स्कुलमा राजा आउँदा नचाएको खुकुरी सम्झिरहन्छु!मनको भारी सुस्केरा हाल्ने चौतारी सम्झिरहन्छु🌙

account_circle