जेनि💕(dalli)👩 (@sush_maaa) 's Twitter Profile
जेनि💕(dalli)👩

@sush_maaa

आफ्नो पहिचान दर्साउनलाई आफ्नो मुहार देखाउनु जरुरत पर्छ र ?tweet काल्पनिक ✌✌

ID: 860016899517595648

calendar_today04-05-2017 06:23:01

2,2K Tweet

6,6K Followers

2,2K Following

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

“कदर गर ती व्यक्तिलाई जो तिम्रो रुखो व्यवहार, तिम्रा शब्दको प्रहार पश्चात् पनि तिमीसँग राम्रोसँग कुरा गर्छन्..” #FridayQuote ♥️♥️

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

“केही मानिसहरु यति सुन्दर मनका हुन्छन् कि उनीहरुलाई नपाएपनि जीवनभर ‘चाह’ गरिरहन मन लाग्छ..” #lovequote ♥️♥️

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

अन्जानमै तिम्रो चित्त, दुखाएँ भने माफ गर, बाध्यतामा केही कुरा, लुकाएँ भने माफ गर !

Reenaa (@rimal_rina) 's Twitter Profile Photo

“समय र शब्द काे उपयाेग लापरवाहि का साथ नगर्नु हाेला । यी दुईवटै कुरा हरु न दाेस्रो पटक अाउँछन न त दाेस्रो पटक माैका पाईन्छ"

अचुत खड्का (@achutk10) 's Twitter Profile Photo

तिम्रो रंगमा रंगिनु छ मलाई, त्यसैले आफूलाई सादा राख्याछु!

जेनि💕(dalli)👩 (@sush_maaa) 's Twitter Profile Photo

पछेउरी च्यातियो तिम्ले तानेर❤️ यो गर्मी मा एउटा फ्यान गिफ्ट देउन आफ्नै ठानेर😔🤗😄😂

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

“आफू एक्लो हुँदा कसैलाई सम्झिनु सामान्य हो तर मान्छेको भीडमा, रमाइलो गर्ने क्रममा पनि कसैको सम्झनाले सताउँछ भने..” यो माया भन्ने चिज कस्तो कस्तो ♥️♥️

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

“छोरीमान्छेहरु सानो-सानो कुरामा रोइदिन्छन् तर जीवनका ठूला-ठूला अप्ठ्याराहरु हाँसिहाँसि सम्हालिदिन्छन्”

𝙄𝙈𝘼𝙂𝙀💕 (@iamimage12) 's Twitter Profile Photo

प्रेम त्यो होइन जहाँ हरेक दिन एकअर्काको गल्ती कोट्याएर झगडा गरिन्छ, प्रेम त त्यो हो जहाँ एकअर्काको गल्ती बुझेर सम्बन्धलाई अगाडि बढाइन्छ।।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"ईस्वरले" थोरै-थोरै "माफी" सबैलाई "उधारो" दिउनु !! किनकी "कोही-कोही यस्ता पनी" छन... जो "राम्रो" गर्ने "कोसिस" गर्दा गर्दै पनी "गल्ती" गर्न पुग्छन। #शुभप्रभात ☕☕ #शुभदिन 👌😊 #जयहोस 🙏🏻🙏🏻

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

मनमा बसेर पनी मनलाई नबुझ्नेहरुसंग क्यारी सक्नु। 😾😾😾

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कुरा बुझ्ने कोहि हुदैनन् तर बुझाउने चाहिँ सारा दुनिया हुन्छन् 😳