नेपाली हरुको आधा जिन्दगी त लाइन बसेर नै जादो रहेछ! नगरपालिका जाउ लाइन बस! जि प्र का गयो लाइन बस्यो, प्रदेश गयो लाइन बस्यो!
लाइसेन्स बनाउन, नविकरण गर्न, पासपोर्ट बनाउन! लिन जता पनि लाइन हुदाखादाका जनतालाई रास्ट्रीय परिचय पत्र भनेर फेरि लाइन बसाका छन् डाम्नाहरुले!