Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile
Suresh Darpan Pokharel

@sureshdarpan

•Young Democrats •Film Maker •Former Board Member,Film Development Board & Censor Board of Nepal 🇳🇵

ID: 135143406

linkhttp://www.sureshdarpan.com calendar_today20-04-2010 13:12:34

14,14K Tweet

2,2K Followers

179 Following

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

यसकारण सस्पेंड भयो हर्क साम्पांगको फेसबुक ! youtu.be/6EKHI-bgnWo

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

Undocumented लाई ड्राइविंग लाइसेंस दीएको आरोप सहित federal ले न्यूयॉर्क स्टेटलाई रोक्यो Fund! youtu.be/KMgxx2vttvY

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

सर्बोच्चको फैसला: रिट खारेज, गगनकुमार थापा आधिकारिक सभापति, देउवा दाइ भौजी - भ्रष्ट देवर Gang 'हेरेको हेर्‍यै'😜😀🇳🇵

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । onlinekhabar.com/2026/04/191324…

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

हार्दिक शुभकामना : प्रष्ट कांग्रेस 🙏 भ्रष्ट कांग्रेस vs प्रस्ट कांग्रेस ✅

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

सिंगापुरे काङ्ग्रेस : फिनित्तो ! एक युग सकियो ! #जयनेपाल

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

अब फेरी विज्ञप्ति निकालेर बस्नुको साटो मेलमिलाप मा लाग्नुस् भन्न चाहान्छु जने।

RoDiv (@rodivbs) 's Twitter Profile Photo

बैलेमा भनेको हो बाहिरका थिएनन आफ्नै पार्टीका भाई बहिनीहरु थिए मुद्दा मामिला गर्नको सट्टा एकढिक्का भएर सहयोग गरेको भए निश्चय नै आज परिस्थिती फरक हुन्थ्यो.. अलिअलि कानुनी साक्षर सबैले मुद्दा at first sight नै खारेजयोग्य थियो भनेर अनुमान गर्न सक्ने खाले थियो .. कालिदासहरुले बुझेनन

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

Well Said ! एकता र सबैलाई समेट्ने नाममा फेरी धोका नहोस्, पार्टी शुद्धिकरणका लागी यही हो समय । भ्रष्ट र प्रस्टको कित्ता काट होस् 🙏 Gagan Thapa Bishwa Prakash शर्मा Nepali Congress

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

कसैलाई कांग्रेस मिलेर अगाडी बढ्नु पर्छ र मिलेर अगाडी बढ्छ भन्ने लाग्छ भने त्यो ठुलो भ्रम हो। पार्टी भित्र एउटा विजयी पक्ष र र अर्को पराजित् छ। दुईटा एकै ठाउँ रहँन सक्दैनन्। बिजेताले अगाडीको बाटो निर्धारण गर्ने हो। निसर्त संगै अगाडी जान चाहाने जाने हो नत्र धन्यवाद भन्ने हिड्ने हो।

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

१००% 💯 सहमत 🙏 शुद्धिकरण भएन भने केही हुदैन , २/४ सय भ्रष्ट लाई बिदा गरौ।

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

पटक पटक भनेकै हो, ग्रेसफुल exit -ग्रेसफुल exit ! भ्रष्ट Gang बाट घेरीएका Hongkong- Singapur वालाहरूलाई गलहत्तीनै थियो ! #नियति