सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile
सुरेन्द्र उपाध्याय

@surenrezal

✏ कुरूपता भित्र सुन्दरता खाेज्ने एउटा फकिर।
#Freelnce_writer/musician/journalist

ID: 831013631433150466

calendar_today13-02-2017 05:34:24

2,2K Tweet

3,3K Followers

4,4K Following

Pratiksha (@pariprat) 's Twitter Profile Photo

रहर छुटे । सपना छुटे । तिमी छुटेउ अनि म छुटे । खै कहाँकहाँ के के छुटे । सबै छुटे । तर पनि जिन्दगी निरन्तर चलिरहेकै छ। ✌️

mAuN (@nnmaun) 's Twitter Profile Photo

बचाउने भनेको आगोले जल्दै गरेकालाई हो रिसले जल्नेहरुलाई त खरानि नहुन्जेल जल्न दिनु पर्छ🍀🍀

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

बिश्वास हराएपछी मान्छेका बोलिहरुबाट बजारमा सबैभन्दा धेरै चल्ने गर्छ कसमको व्यापार ।

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

संसार​ जित्ने स​प​ना बोकेकाह​रु जुत्ताको तुना बाँधिदिने कोई न​भेटेर​ चुप​चाप​ ब​सेका छ​न्!

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

गल्ती ढाक्न गल्तीनै गरियो भने, गल्तीहरूको कमजोर पहाड बन्छ । त्यो पहाड पहिरो भइदियो भने, हामी हाम्रै गल्तीले थिचिएर पुरिनेछौँ ।

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

आफुले चिरेका दाउरा अरुले नै बालेपछी आगो आफ्नो हुदैन महाेदय आगो आफ्नो नहुनेको उज्यालो आफ्नो हुदैन महाेदय।

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

हजारौं हासोँले नदिएको मजा दुईचार थोपा आँसुले नै दिएर जान्छन् । सधैं सुखले मात्र सुख दिंदैन । मान्छेलाई कहिलेकाही दु:खले पनि सुख दिन्छ ।

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

Subin Bishwakarma आरक्षण भनेको लक्षित बर्गलाई सिमीत अवधिको लागि दिनुपर्छ । मीनबहादुर विस्वकर्मा भन्दा गोरखाको गरीव बाहुनलाई आरक्षण दिनुपर्ने तर यहाँ समुदायको नाममा दिईएकाले विनोद चौधरीले तर खाएर बस्नेभए । गरीब बाहुन र उसका सन्तानले बाहुन भएकै नाताले राज्यबाट असिमीत लाभ लिए भनि ठोकुवा गरिदिने त?

ATOM (@krish_boom) 's Twitter Profile Photo

म आफ्नो धर्तीमा अडिग छु, तिमी आफ्नो आकाशमा स्वतन्त्र रहनु, हाम्रो दूरी नै हाम्रो मिलनको सबैभन्दा सुन्दर प्रतिक्षा बनोस् जिन्दगीका लामा बाटाहरू होइन, थोरै समयमा धेरै 'जिन्दगी' बाँच्नु छ एउटा यस्तो मिलनको कल्पना छ, जहाँ पुगेपछि-- न दुःख दुःख रहनेछ, न आँसुको कुनै अर्थ हुनेछ..!!

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

जय महाकाली जय गोर्ख़ाली…तरवारको डरले सुरुवाल लगाएकाहरूको र होली वाइन पिएकाहरूको राँडो रुवाई मज्जाले हेरिन्छ ..अल्प संख्यकलाई ख़ुशी पार्ने निहूँमा बहुसंख्यकको धर्म,आस्थामा माथीको प्रहार बिर्सीएका छैनन् बहुसंख्यकले । शंख बज्नु अघि नै सैतानहरू बहुलाउन लागेका छन्..

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

बालेनको सुशासनकाल धेरैलाई अपच भएर बान्ता गर्नुपर्ने हुनसक्ने देखिएको छ।

हरिबोल धिताल (@dhital121) 's Twitter Profile Photo

चोथाले स्वास्नी, अनुशासनहिन छोराछोरी, निर्बेविकी बाउआमा, रिस गर्ने दाजुभाइ, कुरौटे दिदीबहिनी र झगडिया सँधियार भएपछी कहाँ गएर हामफाल्नु जस्तो जिन्दगी हुन्छ । बाँच्नुको औचित्य समाप्त हुन्छ ।

𝕾𝖚𝖈𝖈𝖊𝖘𝖘 (@success6321) 's Twitter Profile Photo

धेरै हतार नगर तिम्रो, समय भएको छैन जबकि आफैँसँग मेरो परिचय भएको छैन! संघर्ष गर्नकै लागि, जन्मिएको मान्छे हुँ मृत्यु बाहेक कुनैचिज, तय भएको छैन! आँखाले कसरत गरेको छ, तिम्रो आँखा हेर्ने मनबाट आफ्नो बनाउने निर्णय भएको छैन!

प्रतिक (@shreyash311) 's Twitter Profile Photo

~गजल✍️😢💔 तिमि किरण बनेर निस्कियौ बादल बाट मलाइ साह्रै मन परेकी हौ त्यहि पल बाट बुझिराख यो तिमि प्रतिको मेरो भावना हो जसलाई आज पोखिरहेको छु गजल बाट यहाँ धनिले पथ्थर पुज्यो भोको पेट पुजेन खै अब त के आशा राख्नु र महल बाट!)

सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

जिन्दगी सजिलो लाग्छ भने ,एकपटक प्रेम मा हारेर पनि बाँचेकाहरुलाई सोध्नु। मारेर फेरि बाँचिनु पर्ने, त्यो यात्रा सम्मको पीडा..!!😥

Shital ☘️🧡 (@shitalsharma21) 's Twitter Profile Photo

सुतेको बाघ को जुँगा तान्नु र सुतेको बुडा को गुल* तान्नु उस्तै उस्तै हो घप्पै चढी हाल्छ रे ? 🙄🙄

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

आफ्नो तारिफ गरेर आफै नथाक्ने नमुना पनि छन् संसारमा हाथु !! 😏

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

सम्मुनतीको बाटो सजिलो छैन। तर हिँड्नै पर्छ। चाहना कुद्ने छ। चाहको लय पछ्याउनै पर्छ। २५ भदौको नयाँ नेपालको छिमलमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार हामीसामु छ। अपेक्षाहरुको यो परिचक्रमा आर्थीक डोमेनमा सरकारी र निजी क्षेत्रको हातेमालो अझ कसिलो, हार्दीक र दिगो हुन जरुरी छ। उद्यम,

सम्मुनतीको बाटो सजिलो छैन। तर हिँड्नै पर्छ। चाहना कुद्ने छ। चाहको लय पछ्याउनै पर्छ। २५ भदौको नयाँ नेपालको छिमलमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार हामीसामु छ। अपेक्षाहरुको यो परिचक्रमा आर्थीक डोमेनमा सरकारी र निजी क्षेत्रको हातेमालो अझ कसिलो, हार्दीक र दिगो हुन जरुरी छ। उद्यम,
सुरेन्द्र उपाध्याय (@surenrezal) 's Twitter Profile Photo

मृत्यु देखि पर पनि कुनै सन्सार छ भने त्यहा पनि सङै हुन पाइयोस्। Our journey isn’t perfect,but it’s ours and i will stick with you till the end...🤞🏻❤️