性别ー (@sure75693840) 's Twitter Profile
性别ー

@sure75693840

ID: 1051640652986019840

calendar_today15-10-2018 01:07:24

94 Tweet

41 Followers

252 Following

Enceladus (@enceladus____) 's Twitter Profile Photo

मर्यादा भुलेका तिम्रा याद हरु लाई सम्झाइदिनु सपनामा आएर झस्काउने काम गलत हो भनेर।

Nirvana™🇳🇵 (@arista_kar) 's Twitter Profile Photo

च्या बिस्कुट खादै गर्दा एउटा पाठ सिकियो "कसैमा धेरै डुब्नु भनेको आफु टुट्नु हो" #ज्ञान 🤟😁😂

MR. हरामि(ハラミ) (@mr_haraami) 's Twitter Profile Photo

Salary 10000 को दिन खोज्ने.. अनि काम चाई 80000 को गराउन खोज्ने कमीना???😔😳

Adarsh Chetan (@adarshchetan) 's Twitter Profile Photo

Top YouTube Channels & Websites to Learn WEB-DEV, Cyber Security, AI/ML,DS & Algo,Blockchain, App development , DevOps A Thread 🧵

Top YouTube Channels & Websites to Learn WEB-DEV, Cyber Security, AI/ML,DS & Algo,Blockchain, App development , DevOps 

A Thread 🧵
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यस्तै छ यहाँ मित्र! भाग्यले समय बिगार्यो, समयले परिस्थिति अनि परिस्थितिले जिन्दगी!!😔

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगीमा दुखहरु पहिला पाहुना भएर आएका थिए अहिले मालिक भएर बस्या छन् 😌 #शुभरात्रि 😊❤️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध आफै मर्दैन , अहंकार ,घमण्ड र बेवास्ताले मारिन्छ ॥😴

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगि यात्रा हो यात्रा मा तपाईं भनेर भेटिने अनि तिमि भनेर नजिकिने र त भनेर छुटिने प्रसस्तै भटिन्छन्🥺❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मलाई लाग्नि भनेको त्यहि भोक र अल्छी मात्र हो विश्वास र माया त कसैको लाग्दैन ॥😅😅

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

खास खबर केहि छैन प्रिय मुटु भरि याद छ मन भरि माया छ 🥺

🕊️🦋_Ishushree_🕊️🦋™ (@ishu88148107) 's Twitter Profile Photo

तिम्रो साथ र हात दुरि भयो आमा छोड्नै पर्ने तिम्रो काख मजबुरी भयो आमा!😔🖤

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

मिलन यत्ति होस तिमीसँग, सम्झन पुगोस् जिन्दगीभर ...!!

सुसन (@bipin28751235) 's Twitter Profile Photo

🌍️ सु-दिपा खै के खानु पर्छ यार यस्तो चतुर बन्न 😀 यस्तो कुरा न दिमाखमा आउछ न सम्हाल्न सकिन्छ।

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

भको एउटा परिवार पनि संगै बस्न पाईदैन आखिर पैसा नै त हो सबैथोक....!!🥀 #जिन्दगी #शुभपल 💔💔🙏😌

MR. हरामि(ハラミ) (@mr_haraami) 's Twitter Profile Photo

: पासपोर्ट विकेछ भने हजूर को लागि धेरै खुशीहरु किनेर ल्याउने छु बुवा 🙏 #fathersday ♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भको एउटा परिवार पनि संगै बस्न पाईदैन आखिर पैसा नै त हो सबैथोक !❤️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

भारी मन बोक्ने उमेर भन्दा त भारी झोला बोल्ने उमेर नै ठिक थियो😐️ #शुभबिहानि❤️☕️