🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile
🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯

@sur_ndra

मान्छे र किताव छिटो बुझ्न सकिदैन ✌ गहिरो अध्ययन गर्नु पर्छ ।

ID: 710876262286266369

calendar_today18-03-2016 17:11:23

449 Tweet

3,3K Followers

1,1K Following

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

सरकारले गर्न नसकेको😣 नेपालको "जनसंख्या नियन्त्रण" आजभोलि "बोर्डिङ" स्कुलको "FEE" ले गरिराछ!😂😂😂 #cp

🇳🇵 लम्साल जि 🇳🇵 (@lamsal_vijay) 's Twitter Profile Photo

#गजल यो कुन देश हो ? सधै चेली लुटेको देख्छु पानी छोएकै निउमा अछुत कुटेको देख्छु। शासक भन्दा बढि शोषक जन्मिएका छन् आपत बिपतको बेला जनता लुटेको देख्छु। राष्ट्रिय एकताको खाँचो बढ्दो छ देशमा झनझन उथलपुथल र पार्टी फुटेको देख्छु । ✍️बिजय लम्साल

iNDU (@indu_don) 's Twitter Profile Photo

प्रश्न :- कत्तिको सहनशिल हुनुहुन्छ ? म :- १ हप्तादेखि लगातार घिरौँलाको तरकारी पाक्दा पनि मिठै मुख पारेर खाइराछु ।🙄🤣

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

राज्य सञ्चालकहरुमा अलिकतिपनि विज्ञता छ भने भोलीदेखी यती मात्र गरे पुग्छ : पसलहरु खुल्ने समय दिनभर, हिंडडुलमा मास्क अनिवार्य, निजी सवारीसाधन पाउने, जोर बिजोर (सार्वजनिक २ हप्ता अझै रोक्ने), परिक्षण दोब्बर, ट्रेसिङ मजबुत, अस्पतालहरु थप व्यवस्थापन, तैयारी अवस्थामा (तर संका लाग्छ)

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

गोरुको जुदाईमा बाछाको मिच्याई भएछ ललितपुरमा ।।। #बिचरा ट्रफिक पुलिस 😞😐

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

कहिलेकाही आफैलाई सम्झिदा यस्तो लाग्छ , पिडाको डढेलोमा परि चाहनाका पातहरु समेत पलाउनै नसक्ने गरि सुकिसकेको रहेछ जिन्दगीको बोट पनि ! #सुभ_बिहानी #प्यारा_मान्छेहरु

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

एउटा केटो आफु परिक्षमा फेल हुने देखिए पछी प्रश्न च्यतेर मलाई साथी हरूले हल्ला गरेर लेख्न दिएनन फेरी परिक्षा लिनु भन्दै छ त 🤣🤣🤣

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

बश बन्द भए मेरा यी निर्दोष आँखाहरु तिम्रो रुपको करागारमा । । ।

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

ईट्टा बनाउनेसंग विवाहित छोरी - अब १ हप्ता पानी नपरे मैले सुनका बाला पाउँछु. कृषकसंग विवाहित छोरीले भनी राम्रो पानी परेर गहुँबाली सप्रिएमा मैले सुनका बाला पाउँछु. बाबुले सुस्केरा हाल्यो -दुबैको इच्छा पूराहुन सक्दैन! केबल एकजनाको इच्छा पूरा हुन्छ तर कसको हुन्छ, मपनि भन्न सक्दिन !😂

सारा (@saa_raaa_) 's Twitter Profile Photo

अरु चाडपर्वमा रमाउदै छन म बस अरु रमाएको हेर्दैछु😊

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

साफ च्याम्पियनसिप : श्रीलंकालाई हराएसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो Himesh ekantipur.com/sports/2021/10…

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

अधुरा कथाको संग्रह हो जिन्दगी । जबसम्म पुर्णबिरम लग्दैन तबसम्म पात्र र परिवेश बद्लिरहन्छन्।

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

जिन्दगी त सागर हो, जसको किनारा कहिल्यै भेटिँदैन, हासोका छालभित्र पनि कतै आँसु लुकेका भेटिन्छन्। कसैले जित्छ समयलाई, कसैलाई समयले जित्छ, तर अन्त्यमा सबैले बुझ्छन् — यात्रा मात्र रहन्छ,…