सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile
सुदिप पोख्रेल 💙🇳🇵🇶🇦

@sudipkancho2

रहर छ भने मात्रै बोल कहरले बोल्न पर्ने कुनै बिशेष गुण छैन म मा ।😐 Tea lover ☕❣️ FOLLOW BACK 💯 O +ve ◾#AQUARIUS◾

ID: 3018080598

linkhttps://www.instagram.com/sudipkancho/?hl=en calendar_today13-02-2015 06:24:37

6,6K Tweet

7,7K Followers

7,7K Following

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

यथार्थ अर्कै पनि हुन सक्छ, सबै नबोल्ने मान्छे घमण्डी हुदैनन्।🙂

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

फुल हौ तिमी मेरो जिबनको जसलाई म सधै शिरमा सजाई राख्ने छु ।☺️❤️

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

फेरि पनि मौनतामा नै हराएको छु , यहाँ बोलेर जित्नु भन्दा नबोलेर हार्नु नै उचित !!😌

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

....🌿 दुनियाँमा सबैभन्दा सजिलो काम अर्काको गलती औल्याउनु अनि सबैभन्दा मुस्किल काम आफुलाई सुधार्नु नै रहेछ। 🙏

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

माया भन्दा महँगो केही छैन, र धोका भन्दा सस्तो पनि केही छैन!!😌

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

आफूलाई मन परेको ढुङ्गा आफ्नु नभऐसी भाग्यले हिरा नै दिए पनि खुसी नमिल्ने रहेछ 💔

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

समय जस्तो बन्नुस जसले कदर गर्दैन, उसलाई अर्को पल्ट नभेटोस!!😊

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

धैर्य त्यस्तो गर कि भगवानले पनि भनून् लैजा अब त तेरो अधिकार हो🌸🥀

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

जानेलाई जान दिनुपर्छ, आज नबुझ्नेले भोलि पनि बुझ्दैनन् 😊 सुभ बिहानी 🌸

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

सहनशिलता नै ठुलो रहेछ, छाति माथि कुल्चिएर हिड्नेहरुको लागि पनि मन भरि माया छ🙂🙏