सुबुना खड्का (@subunak) 's Twitter Profile
सुबुना खड्का

@subunak

Medical student RN💊💉
जीवन के हो सिक्दै छु, टुइटरमा नया छु फलो गरेर साथ दिनु होला।

ID: 1305711241583669248

calendar_today15-09-2020 03:33:40

1,1K Tweet

854 Followers

119 Following

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

पूर्व राजा ज्ञानेन्द्रले मनको कुरा बोल्दा पाइन्ट भिजाउनेहरुको ध्यान किसानको खुन,पसीनातिर जान्छ कि नाई कुन्नि???? #शुभप्रभात #शुभदिन #शुभपल! 🙏🙏🙏🙏

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

सधैं तिम्लाइ आफ्नो अगाडी,हेर्न मन छ उता जाउ न, तिमिले भन्दा,नटेर्न मन छ अरु रहरहरु पूरा हुन नहुन, गुनासो छैन मायाको अङ्गालोले तिम्लाइ, बेर्न मन छ 😜😜

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

उसको लागि त्यती नै, सारा संसार थियो मनमा तिमी,मात्र तिम्रो लागि प्यार थियो तिमीलाई तिम्रै रुपमा, स्विकार गरेको छ त्यो एउटा असल प्रेमिको, सस्कार थियो उ बिस्वस्थ थियो तिम्ले प्रेम गर्छौ भन्नेमा ओठटोक्दै दिएको मुस्कान,आधार थियो 😜😜

Prem Sunar (@prem_sunar11) 's Twitter Profile Photo

जब मान्छे टाढिन चाहन्छ तब माया हाेइन कमजोरी नियाल्न थाल्छ 😔😞

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

सुख आफ्नाले मात्र दिन्छन भनेर खुशी नहुनुहोस कहिले बिर्सन नसक्ने चोट र पीडा पनि आफ्नाले नै दिन्छन यहाँ, भन्नुहुन्छ उहाँ!! #शुभप्रभात #शुभदिन #शुभपल 🥀🥀🥀🙏🙏🙏🙏🥀🥀🥀

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

तिमी आफुले नै त्यो, पत्ता लगाउने छौ त्यसपछी आफैं हो रैछ भन्दै ,आउने छौ कसैको प्रतीक्षामा,एक घण्टा बिताइ हेर समय कति लामो हुन्छ, थाहा पाउने छौ 😜😜

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आकाश रित्तो हुन्छ मन रित्तो हुन्छ दृश्य रित्तो हुन्छ जब हराउछ एउटा भरोशा भरोशा गरेकै ब्यक्तिबाट !!

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

उमेरले मृत्यु हेर्छ तर मृत्युले उमेर हेर्दैन। त्यसैले घमण्ड गर्न छाडिदिनुहोस्।। #शुभबिहानी

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

मन,मस्तिष्क अनि यी हातहरु को मिलाप कहिले नहुने भयो,यी आँखा हरुका ती कप्लेन भनौ या प्रस्न..?म कसरी जवाफ दिउ यी आँखा लाई,पढ्ने त आखाले हो नि जब कि मनले केही अर्कै भन्छ मस्तिष्क ले केही अर्कै सोचेको हुन्छ अनि यी हात हरु चुपचाप तिम्रो नाम लेखिदिन्छ्न 🤔😊

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

खुसी छु तिमी देखि म तिमीलाई बुझ्छु नी तर पनि खै किन् दुख्छ यो मन् सायद कहिले काहीँ आफ्नै मनलाई बुझाउन सक्दिन,,। 😔😔😥😥 #शुभपल

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मुक्तक🌿 मन झैं उड्न सक्ने~यो ज़्यान हल्को पाए चारैतिर खोज्थें म, यो शरिर अल्को पाए ओसिला मेरा आखा~चहार्छन तिमीलाई ओभाउंथे यी आँशु तिम्रो एकझल्को पाए आकाश के.सी. 🌹🙏 #शुभपलको_कामना💞🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

आउने गर्छ उकाली ओराली खुशी हुनेछाैँ नगर्नुस न पीर खालि खालि खुशी हुनेछाैँ याे खराब परिस्थिती क्षणिक न हाे आमा आउनेछन हाम्रा पनि पाली खुशी हुनेछाैँ 💗💗

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मन् बाट पनि ब्लक गर है प्रिय,, फोन बाट हटाउँदै मा माया कहाँ मर्छ र,,।। #सुभसंध्या😔😔💔💔

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

प्यास लाग्दा तिमिलाइ पानी बन्न पाउ तिमी राजा भयाै भने रानी बन्न पाउ यति माया गर मलाई शब्द नभेटिने नशालु तिम्रा अाखाकाे नानि बन्न पाउ😋🤭 #शुभरात्री 🙏😍

✌️दिप✌️🇳🇵 (@dipbabau1) 's Twitter Profile Photo

न हतारमा चल्छ, न त फुर्सदमा चल्छ यो जिन्दगी हो,आफ्नै रफ्तारमा चल्छ नीति,नियम,कानुन हुन्छ, हरेक देशमा नेपाल यस्तो देश हो,जुन गफमा चल्छ म बाट हराएकी त, तिमी मात्र हौ प्रीय जहाँ जान्छु, तिम्रो याद साथमा चल्छ अन्याय गर्ने तपाईं हो,न्याय कहाँ लिने अदालत पनि तपाईंकै,सेटिङमा चल्छ

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

आँखामा गाजल सजाइ मेरै अघि बसेर उसले मार्छे लजाइ चोलिको तुना कसेर -विवश