Abi sub as (@subastimilsena) 's Twitter Profile
Abi sub as

@subastimilsena

पेशा ले बैंकर घर भरतपुर अाफ्नै पाैरख मा रमाईनछ ।

ID: 1113223608

calendar_today23-01-2013 02:35:53

36 Tweet

72 Followers

111 Following

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

उपेन्द्र महतोले करडौ रुपैयाको औषधि सरकार लाई सहयोग गरे । राजेन्द्र महतोले औषधिको गाडि जलाएर बिरामि मारे । बशंज र अङ्गिकृतमा यहि भिन्नता छ ।

Pratik Pokhrel (@esoteric_pratik) 's Twitter Profile Photo

मासु जति सबै चाम्रो हुदैन । देखेको कुरा सधै हाम्रो हुदैन । तस्विरको सुन्दरा भ्रम हुन सक्छ, ब्युटि प्लसले कोहि राम्रो हुदैन । 🎃🎃✌🎃🎃

🌍Gazeet Deuba 🌐☆ (@gazeetdeva) 's Twitter Profile Photo

भगवान ले करियर बनाउने र गर्लफ्रेड बनाउने समय संगै जुराउनुभएछ अनि म चै करियर बनाउनतिर लागे नत्र त त्यस्ता जाबो गर्लफ्रेड कति बनाइन्थ्यो कती😆

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

हास्न लाइ मुस्कान त त्यतिबेला नै सकिएको थियो जब तिमिले मेरो साथ छोडेर अर्कै को साथ रोजेकी थियौ !!

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

मन पराउनु र माया गर्नु फरक फरक कुरा हुन!!!! मन पराउनेले गमलाको फुल टिपेर हिड्छ भने माया गर्नेले त्यहि गमलामा पानी हालेर हिड्छ!!!!!!!

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

थिए कुनै बेला हाम्रा इच्छा, चाहाना,कल्पना,सम्झना र सपनाहरु सबै पोइला गए र पो एक्लै परियो😂😂😁

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

छोडेर जाने सँग मलाई केही गुनासो छैन किनकी पातले रुख सँग साथ छोड्दा रुख केही समय कुरुप देखिए पनि पालुवा लगेपछी सबैको प्रिय बन्छ !!

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

मन परेको फुल पाे सिर मा सजाइन्छ मन नपर्ने फुल त जति नि पाइन्छ।

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

रुवाउन सबैलाई आउँछ अनि हँसाउनपनि.. तर जसले रुवाएर फकाउन जान्दछ ऊ "साँचो साथी" हो, जसले रुवाइसकेपछि आफैंपनि आँशु बगाउँछ ऊ चाहिं"साँचो माया"हो

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

जब जब मलाई तिम्रो याद आउँछ , म निलो आकाश तिर नियालेर हेर्ने गर्छु अनि ढुक्क हुन्छु कम्सेकम हामी सँगै नभएनि एउटाै आकाश मुनि त छौँ ।

Abi sub as (@subastimilsena) 's Twitter Profile Photo

मलाई येस्तो मान्छे मन पर्छ जसले दु:ख भोगेको होस अनि थोरै भए पनि जिन्दगी बुझेको होस ! सम्पत्ति मान सम्मान त भाग्यका कुरा हुन हनुमान जि 😄