ЅℙЅℋᎯℛℳᎯ (⪨𝔇p (@spsharmdadbllop) 's Twitter Profile
ЅℙЅℋᎯℛℳᎯ (⪨𝔇p

@spsharmdadbllop

Tea Lover ☕

ID: 1541127896533573632

calendar_today26-06-2022 18:35:17

1,1K Tweet

152 Followers

367 Following

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रिय साथीहरू, हामी सच्चिनेछौँ, अनि झन् बलियो भएर उठ्नेछौँ। पार्टीका साथीहरूलाई अपिल।

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

प्रहरी प्रमुखको कुरा सुन्दा गोली प्रहरीले नै चलाएको। अति बल प्रयोग भएको हो। गोली चलाउनु पर्ने भएमा प्रम गृहलाई सोध्नु पर्छ भन्ने छैन। पहिलो दिनको धटना भन्दा दोश्रो दिनको घटना प्रधान हो। उहांको यि भनाई बयानकै रुपमा लिंदा प्रहरी छानबिनको दायतरामा पर्छ होईन परिसकेको देखिन्छ।

ЅℙЅℋᎯℛℳᎯ (⪨𝔇p (@spsharmdadbllop) 's Twitter Profile Photo

Miss गर्ने भन्दा रीस गर्ने धेरै छन् अनि यत्राको प्रगती हुन्छ त यार 😱😊

ЅℙЅℋᎯℛℳᎯ (⪨𝔇p (@spsharmdadbllop) 's Twitter Profile Photo

अब सुशीला कार्किलाई पनि लखेट्ने देखियो । 😂 😂 ।।। साँच्चै नै भन्नुपर्दा हाम्रो देशको राम्रो नेता भनेको त केपी, सेरे, नै हुन ।😊 जसले जे भने पनि 🙏

ЅℙЅℋᎯℛℳᎯ (⪨𝔇p (@spsharmdadbllop) 's Twitter Profile Photo

देशकाे बिकाश गर्ने हो भने एकचोटि गगन थापालाई मौका दिदा राम्रो होला ।। वालेनलाइ राजनीति बुझ्न समय लाग्छ तर गगनले राजनीतिलाई राम्रो सँग बुझेको छन् ।अब भन्नुहोस् राजनिति बुझेको मान्छेलाई Vote दिदा राम्रो होला कि भर्खर राजनीतिमा पाईला टेकेको मान्छेलाइ भोट दिदा राम्रो होला , Thoughts

ЅℙЅℋᎯℛℳᎯ (⪨𝔇p (@spsharmdadbllop) 's Twitter Profile Photo

काँग्रेस सभापति गगन थापाको राजनीतिमा यात्रा । Gogan Thapa's political journey .🙏