नक्षेत्र (@soul_naxetra) 's Twitter Profile
नक्षेत्र

@soul_naxetra

Bio ले तिम्रो चरित्र चित्रण गर्दैन

ID: 1302178940518244353

calendar_today05-09-2020 09:37:48

2,2K Tweet

1,1K Followers

729 Following

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 हार्न त तिम्ले पनि हारेकै हो आफ्नो वचन संग मैले पनि त हारे आफ्नो जीवन संग..! #शुभदिन_शुभपल 🙏

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 मनमा पाप छैन भन्दै अरुको मन दुख्ने गरि प्याच प्याच बोल्ने माछेलाइ एउटै प्रश्न छ मनमा पाप नभए जिब्रोमा तेस्तो पापी शब्द कहाँ बाट आउछ....! #शुभ_बिहानी 🙏

रद्दी डायरी 𝕏 (@raddidiary) 's Twitter Profile Photo

बड़ा फर्क है तुम्हारी और हमारी तालीम में, तुमने उस्तादों से सीखा है और हमने हालातों से.. -"रद्दी डायरी"🩶

रद्दी डायरी 𝕏 (@raddidiary) 's Twitter Profile Photo

जहाँ रहेगा वहीं रौशनी लुटाएगा किसी चराग़ का अपना मकाँ नहीं होता.. -"वसीम बरेलवी"🩶

रद्दी डायरी 𝕏 (@raddidiary) 's Twitter Profile Photo

हर कोई आपको नहीं समझेगा यही जिंदगी है और हकीकत भी..see more -"रद्दी डायरी"🩶

हर कोई आपको नहीं समझेगा 
यही जिंदगी है और हकीकत भी..see more

-"रद्दी डायरी"🩶
🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 वचन र व्यबहारले गर्दा मौनता रोज्दै टाढा हुन बाध्य भएकी हु मैले बेवास्ता गर्दैमा पाप लाग्ने अनि मलाइ चाहि मर्ने गरि वचन लगाउदा पाप नलाग्ने कस्तो अचम्म...! #शुभ_बिहानी 🙏

रद्दी डायरी 𝕏 (@raddidiary) 's Twitter Profile Photo

कद ऊँचा चाहिए तो वक्त से लड़ना होगा, यहाँ साए भी खुद को सूरज समझ बैठे हैं.. -"रद्दी डायरी"🩶

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

म रिसाउँदा सम्म ढुक्क हुनु म तिम्रो हो यदि म मुस्कुराउन थाले भने बुझ्नु म एक्लै बाँच्न सक्ने भईसके❤️🥰❤️

Aashima 💫 (@itsmeaashima) 's Twitter Profile Photo

शिकायतें बेशुमार हैं इन्सान की आदत में, कल धूप से परेशां आज तकलीफ़ बारिश से..

रद्दी डायरी 𝕏 (@raddidiary) 's Twitter Profile Photo

दिखावा इतना बढ़ गया है कि लोगों के, असली चेहरे पहचानना मुश्किल हो गया है।। -"रद्दी डायरी"🩶

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

मेरा कैयौ सपनाहरु अहिले कारागार मा छन् बेला बेला आउँछ अनि झस्काउँछ!

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

सुन्दर” कुरा देख्नु भन्दा “महशुस” गर्नु मै आनन्द आउँछ । त्यसैले त भगवान सम्झिदा हामी आँखा बन्द गर्छौ । #राधे_कृष्ण 🥰🙏🏻

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

भोगेर भन्दै छु कुनै कुनै कुरा जत्ती गरेपनि हुदैन # सुभबिहानी 😥

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

अनौठो खाल्को लत लागेको छ मलाइ न धुवा बाट तिम्रो याद उडाउने आदत नै रह्यो त अतीत सङ भलाकुसारी गर्ने हिम्म्त नै एकदमै बेसुरा भयो जिन्दगी #00:30

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

तिमी उभिएको ठाउँमा 'म' अडिन पनि सक्दिन, हुन् त पत्थर नजिकै गएर 'हावा' कहाँ अडिन्छ र ❣️ #Monday_ moods🇳🇵

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

अनौठो खाल को इतिहास छ म सङ तिम्रो साथ ले भन्दा यादले बेजोड बहकाउने💔 #pail_ful

नक्षेत्र (@soul_naxetra) 's Twitter Profile Photo

सिमित छन् प्रेम का रंगशाला खै कहाँ बाट सुरु गरेर सकायौ खेल थाहा नै भएन #बिहानी