Somnath Lamichhane (@somnath9) 's Twitter Profile
Somnath Lamichhane

@somnath9

loves freedom and democracy

ID: 59062726

calendar_today22-07-2009 07:07:21

2,2K Tweet

422 Followers

1,1K Following

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

यो चर्चामा आउने, सेलाउने र नियुक्ति फुत्त फुत्त भइरहने चक्र जारी छ । यो एकदम जरूरी छ ।

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

अब लगातार ५,६ वटा यस्ता कार्यक्रम गर्नपर्छ । अनि थाहा हुन्छ, कति मान्छे सहभागी हुन्छन् ? अनि, स्वागत नेपाललाई चाहिँ बोलाएन छन् ???

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

केही दिन राजावादीको शक्ति कति रहेछ भनेर जाँच्न परो नि । सरक्क छाड्ने र? राजा आजभोलि निर्मल निवास बाहिर निस्केर प्रजासँग संवाद गर्न थाल्नु भएको छ । केही हुन्छ कि ??

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

२ मन्त्री वा थप एक राज्य मन्त्री पनि चाहिन्छ कि भन्ने हो सर ??

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

राजतन्त्र- प्रजातन्त्र- गणतन्त्र (१ चक्कर) ... अब फेरि राजतन्त्र-प्रजातन्त्र-गणतन्त्र ??? यस्तो चक्करमा कति घुम्ने हो ??? #गणतन्त्र

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

आगामी बजेटले २ वटा साना कुरामा विचार गरे हुने रहेछ : १) ५ लाख मुनिका ससाना काम गर्न ३ वटा नक्कली कोटेसन जम्मा गर्ने झन्झट हटाउने, २) कारोबार नभएका वा १०-१५ लाख कारोबार भएका कम्पनीको नक्कली अडिट गर्ने झन्झट (घोषणा गरे पुग्ने बनाउँदा हुने) । MOF Nepal 🇳🇵 Gajendra Budhathoki ♿

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

पोखरा र भैरहवा काण्डले निजगढ विमानघाटमा कस्तो भयावह अवस्था ल्याउँदो हो ? हामी कहाँ छौं ? के गर्दैछौं ? देशलाई ऋणमाथि ऋणको भारी बोकाउनेको जय होस् । #corruption NepalCIAA

National News Agency (RSS) (@rssnepal) 's Twitter Profile Photo

राष्ट्रिय समाचार समिति ( रासस) को महाप्रबन्धक पदमा चार वर्ष सेवा गरी श्री सिद्धराज राई आज विदा हुनु भएको छ । उहाँको उत्तरोत्तर प्रगतिको शुभकामना ।

राष्ट्रिय समाचार समिति ( रासस) को महाप्रबन्धक पदमा चार वर्ष सेवा गरी श्री सिद्धराज राई आज विदा हुनु भएको छ । उहाँको उत्तरोत्तर प्रगतिको शुभकामना ।
Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

भारतले अमेरिकी दबाबमा परेर रूसी तेल छाड्यो भने तेसको असर नेपालमा के कस्तो पर्ला ? भाउ कता पुग्ला ? #russia #IndiaUSTrade #oil

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

वरिष्ठ पत्रकार श्री ध्रुवहरि अधिकारी सरको गाजामा इज्रेली बरबरता सम्बन्धी मननीय लेख । आजको गोरखापत्रमा । Dhruba H. Adhikary

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

सही सूचनाको अभाव छ अहिले । भाइरल हुने लहड सबैतिर फैलिएको छ । वस्तुपरक सम्पादकीय टिप्पणी । NewsPolar #nepal #FactCheck

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

जुम्लामा घोडा दौड प्रतियोगिता [तस्बिरहरु] ekantipur.com/pradesh-6/2025…

Somnath Lamichhane (@somnath9) 's Twitter Profile Photo

संविधानमा निर्वाचन प्रणालीमा संशोधन नगरी चुनावमा जानुको कुनै मतलब देखिन्न । समानुपातिक हटाएर संसदमा प्रत्यक्ष चुनाव गराउने र प्रदेशमा १ संघ सांसद बराबर १ सिट कायम गर्ने अनि प्रदेशमा ५ भन्दा बढी मन्त्री हुन नपाउने गर्नपर्छ । Gagan Thapa