सोबिता गौतम (@sobita465) 's Twitter Profile
सोबिता गौतम

@sobita465

प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Party

ID: 1231492321423716353

calendar_today23-02-2020 08:14:14

812 Tweet

74,74K Followers

406 Following

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

प्राय उच्चपदस्थ कर्मचारीहरू आफूलाई निखार्ने तिखार्ने, आराम गर्ने, ब्रेक लिने वा आगामी यात्राको तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक र प्रभावकारी बनाउनुसट्टा यसपछिको अवसरको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन् My outlook Onlinekhabar

upen (@upen_singh_) 's Twitter Profile Photo

राजनीति बिग्रियो ? बल जनताको कोर्टमा छ - ✍️ सोबिता गौतम onlinekhabar.com/2025/07/171422…

Setopati (@setopati) 's Twitter Profile Photo

स्पेनको दूतावासले भिसा रद्द गरेको र एयरलाइन्सलाई अलर्ट मेसेज पठाएको सूचना हामीसँग छः सोविता गौतम

Setopati (@setopati) 's Twitter Profile Photo

सोविता जीले बोल्दै नबोलेको कुरालाई लिएर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले

Setopati (@setopati) 's Twitter Profile Photo

बैंकर र व्यवसायीलाई छुट्टिन ३ वर्षको कुलिङ पिरियड दिनुपर्छः सोविता गौतम

epardafas.com (@englishpardafas) 's Twitter Profile Photo

Cooling-Off Period Needed if Bankers and Businesspersons Are to Be Separated: Sobita Gautam english.pardafas.com/cooling-off-pe… #epardafas #nnbdaily

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष कुलिङ पिरियड राखौं : सांसद गौतम | Sobita Gautam

RatoPati (@rato_pati) 's Twitter Profile Photo

बैंकर र व्यवसायी छुट्याउने हो भने तीन वर्षको कुलिङ पिरियड अनिवार्य राखौं : सांसद सोविता गौतम

𝕿𝖊𝖏 𝕻𝖗𝖆𝖘𝖆𝖉 𝕷𝖆𝖒𝖎𝖈𝖍𝖍𝖆𝖓𝖊 (@tejsharma1971) 's Twitter Profile Photo

रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएपछि मनीषा कोइरालाले भनिन्– रवि लामिछानेमाथि राज्यबाट अन्याय भएको छ  nayapatrikadaily.com/news-details/1…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर sidhakura.com/detail/15251

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विवादमा रहेको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण यही सट्टापट्टाको कानूनी व्यवस्थाबाट सुरु भएको हो । यो नीतिगत भ्रष्टाचारको स्पष्ट उदाहरण हो । सोविता गाैतमको विचार । onlinekhabar.com/2025/07/172920…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूमिहीन दलित र सुकुमबासीहरूलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्ने बताएकी छिन् । #onlinekhabar onlinekhabar.com/2025/07/173237…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

शक्तिशालीका लागि लाभदायी हुने गरी भूमि विधेयक ल्याइयो : सांसद गौतम ekantipur.com/news/2025/07/2…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

दलहरूको मूल्यांकन निर्वाचन आयोगले हैन जनताले गर्छन् : गौतम ekantipur.com/news/2025/08/0…

Jaya Singh Mahara (@ourjaya) 's Twitter Profile Photo

दलहरूको मूल्यांकन निर्वाचन आयोगले हैन जनताले गर्छन् : रास्वपा सांसद गाैतम • 'आयोगले चुनाव गराउने, राजनीतिक दलहरूको दर्ता गर्ने, सूचना अद्यावधिक गर्ने र अभिलेख राख्ने हो । जनताको अधिकार कुल्चेर दलहरूलाई मूल्यांकन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन' ekantipur.com/news/2025/08/0…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

स्टेवार्टको कथनले मलाई दाङका बस्तीहरूले भोगिरहेको उपेक्षासँग साक्षात्कार गर्न झन् सजिलो पारिदियो । जनतामा उपस्थित भएर होइन सुकिला स्क्रिनमा प्रस्तुत हुनुलाई नै राजनीति ठान्ने सत्तामुखी मानसिकता माथि झन् बढ्ता प्रश्न गर्न मन लाग्यो। Krantishikha writes: onlinekhabar.com/2025/08/173839…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

भूमिसम्बन्धी संशोधन विधेयक भित्रको खेल! sidhakura.com/detail/16044

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटन गर्न नपाइने बताएकी छिन् । #onlinekhabar onlinekhabar.com/2025/09/176203…