
Santosh Sigdel
@sigdelsan
Journalist . Chairperson of radiomission.org . Editor-in-Chief at Sindhupress.com
ID: 4782925826
https://www.facebook.com/sigdelsan 19-01-2016 11:47:59
476 Tweet
3,3K Followers
38 Following










गृहमन्त्री हो कि सिधा कुराको होस्ट? छानबीन मात्र होइन कारबाही गरे भयो त Rabi Lamichhane ! गगन गृहमन्त्री भएको भए तपाईंलाई थुन्ने थिए। नारायणकाजीले झन्डै थुनेकै थिए। गगनलाई त्रिचन्द्र र खसीमा आरोप लगाउनुको सट्टा दोषी देखिए थुन्दिनुस् त! प्रमाणित देखिए पहिलो ताली बजाउने गगनको

सहकारी छानविन समितिमा रास्वपा बस्दैन भन्नुभयाे गृहमन्त्रीले । नबस्दा हुन्छ, रास्वपाकाे काम एमालेले गर्दिन्छ । एमालेले सहकारी र रास्वपाले गिरिबन्धु टी-स्टेटकाे विषय नउठाउने सहमति भएकै छ । Gagan Thapa

रास्वपाका एक केन्द्रीय नेतालाई टिओआरमा अलिकति लचक भईदिनुपर्याे,डेमोक्रेटिक अलाइन्सकाे कुरा गरेर कांग्रेस नेताका घरघरमा २ दिनअघि पठाएकाे कुरा म भन्न चाहन्न । Gagan Thapa







