Sujan Bhattarai (@shoozone) 's Twitter Profile
Sujan Bhattarai

@shoozone

ID: 4273458743

calendar_today25-11-2015 10:28:30

61 Tweet

309 Followers

1,1K Following

Sujan Bhattarai (@shoozone) 's Twitter Profile Photo

बाउन भन्न गर्ब लाग्छ ,, तर झुस देख्दा सर्म लाग्छ रे 😀😀😀😀

Bhanu Bhakta Dhakal (@dhbhanu) 's Twitter Profile Photo

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित सरकारद्वारा पिसिआर मेसिन-२ थान, IR थर्मोमिटर-१००० थान, टेष्ट किट २०००० थान, पिपिइ सेट १०००० थान र N95 Mask-१०००० थान लगायत स्वास्थ्य सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण भएको छ । तिब्बत सरकार र चिनियाँ राजदूतावासप्रति आभार प्रकट गर्दछाैँ ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित सरकारद्वारा पिसिआर मेसिन-२ थान,  IR थर्मोमिटर-१००० थान, टेष्ट किट २०००० थान, पिपिइ सेट १०००० थान र N95 Mask-१०००० थान लगायत स्वास्थ्य सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण भएको छ । तिब्बत सरकार र चिनियाँ राजदूतावासप्रति आभार प्रकट गर्दछाैँ ।
Sujan Bhattarai (@shoozone) 's Twitter Profile Photo

१९ बर्ष को भनेर धोती(भारत ) ले सबै बाईस तेईस बर्ष को खेलाडी हालेको रैछ #धोका

Sujan Bhattarai (@shoozone) 's Twitter Profile Photo

जो बिरालो देखी दराउछ उसै को नाम सेर बाहदुर 😁😁😁😁😁😁😁😁😁😁😁😁😁

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

मलाई डिम्पल भएका केटीहरु त्यसै मन पर्छ,कसैको डिम्पल छ भने मलाई प्रपोज राख्दा हुन्छ है ..आँखा चिम्लेर एस्सेप्ट गर्दिन्छु !! 😊😊😊

Sujan Bhattarai (@shoozone) 's Twitter Profile Photo

साला भए जति सबै लामखुट्टे लाई झुल मा थुन्दिए अनि बाहिर बाट यसो भित्र हेरेको, उता नेतालाई फोन गर्दै रैछ छुटाईदिनु पर्यो भनेर! 😁😁

Sujan Bhattarai (@shoozone) 's Twitter Profile Photo

मर्नु अघि एउटि बाहुनी केटिले मिस नेपाल को उपाधी जितेको हेर्ने ठूलो रहर छ 😅 � �#

Sujan Bhattarai (@shoozone) 's Twitter Profile Photo

पिसाबले च्यापिरा छ मुत्न सकिएन तिम्रो यादले सताएर सुत्न सकिएन 😂😂😁😂