
Sangita Shrestha
@sangisht
ID: 730247317
01-08-2012 08:09:54
29 Tweet
258 Followers
238 Following



हेर्ने कथा खोज्दै, बनाउँदै जाँदा विद्या, कमललगायतले गरेको संघर्ष र भोगेका कठिनाइहरू Story By Sangita Shrestha Herne Katha Bidhya Chapagain himalpress.com/2022/12/8764/




बद्रीलाई आधुनिक समाजमा समेत महिलाप्रति भइरहेको व्यवहार र उनीहरूका लागि भनेर छुट्याइएको काम चित्त बुझेको छैन। सबै काम समान र सबैले सबै काम गर्ने समाज नबन्दासम्म महिलाको दुःख कम नहुने उनको बुझाइ छ। ‘त्यही कारण म आफैँ भाँडा माझ्छु,’ उनले भने। Badri Pangeni himalpress.com/2023/03/40821/

सामाजिक सञ्जालमा व्यक्त भद्दा, अपमानजनक र महिलाद्वेषी प्रतिक्रियाहरूले नेपाली समाजको कमजोर चेतनास्तर मात्रै स्पष्ट हुँदैन, महिलाप्रति पुरुषको दृष्टिकोण कति त्रुटिपूर्ण र खेदजनक छ, त्यसको जनाउ पनि दिन्छ। #himalpress #Victim Sangita Shrestha को रिपोर्ताज himalpress.com/2023/03/42540/

‘सेलिब्रिटीहरू जे गरे पनि अदालतले जिताउँछ भन्नेमा ढुक्क छन्, सेलिब्रिटीसँग पैसा छ, अदालत छ अनि ढोंगी समाज छ। न्याय पाउने भनेको खरायोको सिङ खोजेजस्तै हो।’ Amrita Lamsal امریتا لمسال Sangita Shrestha











Sangita Shrestha को रिपोर्ट "गाउँपालिका अध्यक्षज्यू, हो हो, लामिछानेको जीवनी उदाहरणीय छ; पढाउनुपर्छ! बरु जीवनीमा ‘एउटा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको’ भनेर लेखेको छ कि छैन? छैन भने त्यो थप्न नबिर्सनुहोला।" Amrita Lamsal امریتا لمسال himalpress.com/2023/08/84067/