संगम (@sangam_jee) 's Twitter Profile
संगम

@sangam_jee

म सिसाकलम, इरजेर भाको ।

ID: 196022484

linkhttp://facebook.com/bhusal.sangam calendar_today28-09-2010 03:45:02

3,3K Tweet

830 Followers

827 Following

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

डाक्टर सा’ब मेसिन नचलेको धेरै भैसकेको रहेछ । कुनै पहल गर्नुभएन ? प्रश्न सोध्न नपाउँदै डाक्डरको जवाफ आयो, ‘यो सरकारी अस्पताल हो, प्राइभेट होइन ।’ujyaaloonline.com/story/30203/20…

Ram Saran Mahat (@ramharanmahat) 's Twitter Profile Photo

ओली जी MCC को ५५ अर्ब लिनु पर्छ अरु "यती" समुहहरु लाई बाढनु पर्दछ। देशका अन्य भागहरुमा पनि नेपाल ट्रस्ट्रका टन्नै सम्पती छन सबैलाई झ्याप पार्नु पर्छ । समृद्दी मिर्गौला नफेर्दै ल्याउनु पर्छ। तपाइको पालामा नआएको ह्याकुले समृद्दी अरुबेला आउछ भन्ने मलाई लाग्दैन । जने

संगम (@sangam_jee) 's Twitter Profile Photo

बिहानै चिया त चीनी हालेरै खानु भो होला ? भन्नु होला किनेर खाएको आफ्नै पैसा ले ! पैसै घोलेर किन खानु भएन ? यतिबेला सम्म त खाना पनि खानु भो होला ! आफूलाई निकै संवेदनशील ठान्नु हुन्छ, चियामा खानामा किसानको पसिनाको... facebook.com/10000090774730…

संगम (@sangam_jee) 's Twitter Profile Photo

चार बर्षका सबै अनुभव, भोगाई र सिकाइ अविस्मरणीय रहिरनेछन । माया, प्रेम, आत्मियता र स्नेहका लागी बिध्यालय परिवार र विद्यार्थी हरुप्रती कृतज्ञ छु ।

संगम (@sangam_jee) 's Twitter Profile Photo

Always be thankful for the bad things in life. They open your eyes to see the good things you weren't paying attention to before.

संगम (@sangam_jee) 's Twitter Profile Photo

संसारका सबै राजा महाराजा आफ्नो राज्य बिस्तार गर्दा 'दि ग्रेट' हुने हाम्रा पृथ्वीनारायण चै ग्रेट नहुने भन्ने पनि हुन्छ र ? उनि पनि 'दि ग्रेट' नै हुन् हाम्रा लागी ।।

संगम (@sangam_jee) 's Twitter Profile Photo

बदलाको यात्रामा जानुभन्दा पहिले दुईवटा चिहान खन ।। — कन्फ्युसियस

संगम (@sangam_jee) 's Twitter Profile Photo

CCTV ले आस्था राउतको घमण्ड खिच्यो । त्यो भन्दा बढि अहंकर भएका मान्छे पनि छन्, CCTV जोडियोस् ।

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको १ अर्ब ५३ करोड रूपैयाँमा धमिरा लागिसके PM Nepal ज्यू ! त्यत्रो ढुकुटी हुँदाहुँदै कोरोनाको नाममा अझै पैसा उठाउन मरिहत्ते गर्न कुन औषधि खानुपर्छ ? कि भागबण्डा नपुगेर हो ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको १ अर्ब ५३ करोड रूपैयाँमा धमिरा लागिसके <a href="/PM_Nepal/">PM Nepal</a> ज्यू ! त्यत्रो ढुकुटी हुँदाहुँदै कोरोनाको नाममा अझै पैसा उठाउन मरिहत्ते गर्न कुन औषधि खानुपर्छ ? कि भागबण्डा नपुगेर हो ?
संगम (@sangam_jee) 's Twitter Profile Photo

बिष्णु पौडेलले जसरी बालुवाटरको जग्गा फिर्ता गरे भारतले पनि त्यसरी फिर्ता गर्ला त । पौडेलको भेट मोदिसंग गराउनु पर्यो । मैले गरें मोदिजी तपाइले पनि गर्नुस भन्दा मान्लान कि ।

संगम (@sangam_jee) 's Twitter Profile Photo

"राम भात खान्छ ।" यो वाक्य अतिनै प्रचलित वाक्य हो, यहि वाक्यलाई मनन गर्दा पनि राम नेपालमा जन्मेको पुष्टि हुन्छ । भारतमा जन्मेको भए रोटि खानुपर्दथ्यो । भारतमा जन्मेको भए उनि हाम्रा ज्वाई हुन्थे, 'खान्छ' भन्नु अपमान हुन्थ्यो । हाम्रा छोरा भए, छोरालाई खान्छ भन्नु सामान्य हो ।

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

अचम्म त यसमा लागेको छ कि यो देशमा प्रधानमन्त्री केपी ओलीभन्दा विज्ञ पनि रहेछन् । अझ त्योभन्दा ताजुब त यसमा लागेको छ कि प्रधानमन्त्री स्वयंले यो कुरा स्वीकार गरेका छन् 😝

संगम (@sangam_jee) 's Twitter Profile Photo

संबिधानमा हुदै नभएको कुरा गरेर पनि कसरि तर्क गर्न सकिन्छ ? लाज लाग्छ ।

Ajaya Dhungana (@dh_ajaya) 's Twitter Profile Photo

एक जना युवराज खतिवडा भन्ने विद्धान मन्त्री थिए, इलेक्ट्रिक भेकललाई प्रमोट गर्नु पर्ने समयमा तिनले त्यसमा चर्को कर थोपरे। आज हामी प्रदुषणले आँखा पोल्दै हिडिरहेका छौ, उनी पुरस्कृत भएर अमेरिका पुगेका छन्।