Royal Ram (@royalram485) 's Twitter Profile
Royal Ram

@royalram485

ID: 1458782640757039108

calendar_today11-11-2021 13:05:03

56 Tweet

12 Followers

65 Following

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं ! आलोचना बीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न l समयले अभिभावकत्व खोजेको छ l यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न l विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन !

Bhim 0li (@bhim0li) 's Twitter Profile Photo

म झुण्डिएर मर्छु बरु तर केपी भिखमा प्रधानमन्त्री दिए भने पनि प्रधानमन्त्री खान जान्न - 🦎प्रचण्ड

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आकर्षक सबै हुन्छन् तर गुणस्तर तिमीले छुट्याउन सक्नुपर्छ |

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

सोच बगेको पानि जस्तै हो फोहोर मिसाए ढल सफा मिसाए जल |

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

हजार सपना मध्य------------- हाँसो पनि एक हो । #शुभबिहानी 🤣🌹☘️☕️🙏

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

धनको सम्पन्नताले अहंकार दिन्छ ! मनको सम्पन्नताले ब संस्कार दिन्छ। #शुभबिहानी ☘️☕️🌹🙏

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

आफ्नो जिवन रङिन बनाएर अरुको जिवन रङगबिहिन नबनाउनुहोस🙏रङ्गहरुको चाड होलीको धेरै धेरै शुभकामना🎈 ए साच्चि सुन्नुन -रङ्ग दल्नेहरुसंग होइन रङ्ग बदल्नेहरुसंग जोगीनुहोला है🚸

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रङ्गहरु जस्तै सम्पूर्णको जीवन रङ्गीन बनोस् तर रङ्ग फेरिरहने जस्तो जिन्दगी कहिलै नहोस् सम्पूर्णमा फागुको शुभकामना❤️

सुमन पोखरेल (@_namus) 's Twitter Profile Photo

मेरी आमा 🥰 यो संसारको एक मात्र महिला जो मेरो लागि आफ्नो स्वास्थ्य, सौन्दर्य र शक्ति त्याग्न गर्न तयार छिन्💕 #मातातीर्थ_औंसी🌺

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आमालाई मुख देखाउन योग्य बन्न सकौ, सबै सृष्टीकर्ता जगत जननी माताहरुमा प्रणाम🙏 मातातिर्थ औसीको शुभकामना❣️ #शुभबिहानी🙏☕️😊

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

यहि ताल हो भने काङ्ग्रेस माओवादी एमालेलाई भोट मात्रै हैन छोरी पनि दिदैनन् 😂

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

धेरै कुराहरु लेख्न मन थियो तर सबै साथीहरु अल्छी हुनुहुन्छ पढ्नु हुन्न त्यसैले लेख्न मन लागेन सुत्ने विचार गरे मैले ||

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

फरक छ नि हजुर, छतमा गएर पानीमा भिज्नु र छत चुहिएर भिज्नुमा। 😥😣 #शुभरात्री

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

प्रगति गर्न सकिएन रे बिहान मर्निङ वाक बेलुका गोल्डेन वाक अनि कसरी हुन्छ त प्रगति भाइ 🤣

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

"दुई कुराले तपाईको मुल्यांकन गर्छ १ केही नहुँदाको तपाईंको "धैर्यता" २ सबैथोक हुँदाको तपाइको "प्रबृति" !!

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

सफलताको लागि प्रतीक्षारत हुनु भन्दा सफलतामा प्रयासरत हुनु एक महान कार्य हो …! 💐☕️🙏 #शुभदिन_सम्पुर्णमा

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

याे जिन्दगी हाे साथि , सबैको रात सुतेर अनि दिन हाँसेर कहाँ बित्छ र...💔🥺#शुभविहानि🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खुट्टा तानेर जानेलाई भन्दिनु कोही, खुट्टा मर्केर हिँड्न नसक्ने म अहिले दगुर्ने भएको छु।।

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

समयको बचत गर्नु पर्छ भन्दैमा खुत्रुके भित्र घडि राखेर हिड्नु त भएन नि....🤭😆