रोशनी (@roshani49) 's Twitter Profile
रोशनी

@roshani49

ID: 719378910459224064

calendar_today11-04-2016 04:17:52

16,16K Tweet

8,8K Followers

529 Following

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

बेरङ्ग यो जिन्दगीमा रङ्ग भर्ने कोही भए! हात समाइ जीवन-यात्रा सङ्गै गर्ने कोही भए! तर्न गाह्रो जिन्दगीका भँगाला र दोभानहरु। नआत्तिँदै पाइला राखी सङ्गै तर्ने कोही भए! एक्लै पनि चल्छ तर- कोही भए सहज हुन्छ। यै मनलाई थातवास मानि बसाइँ सर्ने कोही भए! 😊

रोशनी (@roshani49) 's Twitter Profile Photo

आजको गठ्ठाघर दुर्घटना दिमाग बाट बाहिर निकाल्नै सकिरहेको छैन, त्यसैले सुत्न सकिरहेको छैन।

क्याटलिस्ट™ 🇳🇵 (@ln_neupane) 's Twitter Profile Photo

सफलता त्यत्तिमात्र मिलोस्, जतिले अहमता जन्माउँदैन ।🌸

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

जीवनका हरेक पाईला चाल्न सिकाउने बा सन्तानको खुशीमा आफू लाई रित्ताउने बा भविष्यको उज्जवल वाटो देखाउन लाई दिन रात ज्याला मजदुरी गरी पढाउने बा आफू च्यातिएको टोपी दौरा मै खुशी रहि सन्तान लाई नयाँ नयाँ कपडा दिलाउने बा सन्तानलाई शहर पठाई,गाउँमै गोठालो गरे दुध घिउ बेची गोठमै खुसीको

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

गुलाबकाे फुल मनपर्छ भने गुलाब सँगै भएको काँडा पनि मन पराउनु पर्छ राम्रो कुरा त सबैलाई मनपर्छ तर उसको नराम्रो कुरा पनि मन पराउनु नै प्रेमकाे परिभाषा हो ।

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

स्वप्निल नयनहरुले देखेका मिठा सपना अनि कल्पनाहरुलाई अक्सर जिन्दगीका यथार्थहरुले बिचलित बनाइदिन्छ... शुभ रात्री☘️

रोशनी (@roshani49) 's Twitter Profile Photo

अन्धकार, चकमन्न रात निन्द्रा कतै हराएको छ मन एकछिन मौन छैन चिच्याउछ कराउछ रुन्छ भोलि देख्न नपरे हुन्थ्यो सोच्दै भोलिको अनिश्चिततालेनै आत्तिन्छ गुनासो गर्न ठाउँ छैन बिषय छैन व्यक्ति छैन केवल छौ त म र मन द्वन्द्व प्रतिद्वन्द्वमा पिल्सिएको मन अस्तित्वविहीन मन आफैलाई खोजिरहेको मन

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

म आफैं सँग भयानक युद्द गरिरहेको मान्छे, आफ्नै कायरता सँग, आफ्नै अहमता सँग, आउँछन् उदासीहरु अनि लड्छु आफ्नै अन्योलता सँग, मैले यी तनावहरुको हत्या गर्न खोजेको छु, चिन्ता, डर उग्र हुँदैछन् भावहरु बज्र हुँदैछन् भो न आउ अन्जुली भरी माया बोकेर म भयानक युद्द......

रोशनी (@roshani49) 's Twitter Profile Photo

अन्धकार, चकमन्न रात निन्द्रा कतै हराएको छ मन एकछिन मौन छैन चिच्याउछ कराउछ रुन्छ भोलि देख्न नपरे हुन्थ्यो सोच्दै भोलिको अनिश्चिततालेनै आत्तिन्छ गुनासो गर्न ठाउँ छैन बिषय छैन व्यक्ति छैन केवल छौ त म र मन द्वन्द्व प्रतिद्वन्द्वमा पिल्सिएको मन अस्तित्वविहीन मन आफैलाई खोजिरहेको मन

अन्धकार, चकमन्न रात
निन्द्रा कतै हराएको छ
मन एकछिन मौन छैन
चिच्याउछ कराउछ रुन्छ
भोलि देख्न नपरे हुन्थ्यो सोच्दै
भोलिको अनिश्चिततालेनै आत्तिन्छ
गुनासो गर्न ठाउँ छैन
बिषय छैन
व्यक्ति छैन
केवल छौ त म र मन
द्वन्द्व प्रतिद्वन्द्वमा पिल्सिएको मन
अस्तित्वविहीन मन
आफैलाई खोजिरहेको मन
रोशनी (@roshani49) 's Twitter Profile Photo

रात कै अन्धकारमा ओझेल भइ रहु ! यस्तो लाग्छ मेरो आँखा नखुलोस म सदाको लागि निदाइ रहु ! ©

रोशनी (@roshani49) 's Twitter Profile Photo

आफैलाइ खुसी राख्न नसक्ने म, मैले के खुसी राखुला र अरु कसैलाइ। सबैको अगाडि कत्ती हसिली म, भित्र के छ के था र अरु कसैलाइ। के छ भन्दा फिस्स हास्न बाहेक अरु केही नभएकी म, के दिनु सकुला र अरु कसैलाइ। म को हु भन्ने प्रश्नको जवाफ आफैमा खोजीरहेकी म, मैले के दिनु सकुला र अरु कसैलाइ....।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

धेरै पछि आज आफैलाइ हेरेर रोए , माया लाग्दो हैन म त दया लाग्दो पो भै सकेछु...!!🥺😩😪 #swrites🖤🕊️

रोशनी (@roshani49) 's Twitter Profile Photo

भन्ने कुरा कति थियो छाती भित्र रह्यो । परेलिका ओठबाट आँसु झरिरह्यो ।।

रोशनी (@roshani49) 's Twitter Profile Photo

धेरै बेर सम्म आफैलाइ ऎना सामु राखेर हेरिरहे फिक्का मधुरो खिन्न अनुहार जबर्जस्तिको हासो रसिला अनि रातमा ननिदाएका जस्ता आँखा ओहो आफैलाइ हेर्दा पनि रुन मन लाग्ने भएछ खै त त्यो मेरो चन्चलपन खिल्खिलाएको हासो उज्यालो अनुहार सबै कतै हराएछ ओहो आफैलाइ ऎना सामु राख्दा पनि रुन मन लाग्ने भएछ

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

कसैले रुवायो भनेर के गुनासो गर्नु र खै यहाँ त हावासँगै सपना उड्छन् छायाँसमेत घामसँगै छोड्छ मन त आफैंले सम्हाल्नु पर्दो रहेछ...