Rajesh Sharma (@razessharma) 's Twitter Profile
Rajesh Sharma

@razessharma

Be yourself; everyone else is already taken Instagram.com/imrazesh

ID: 81804425

calendar_today12-10-2009 09:36:28

739 Tweet

138 Followers

896 Following

PHALANO (@phalano) 's Twitter Profile Photo

'बालेन लोकप्रिय छन्, स्वच्छ छविका छन् र केही गरौँ भन्ने चाहना पनि राख्छन् तर उनी अनुभवहीन, अपरिपक्व,  झोँकी र अस्थिर मनःस्थितिका देखिन्छन् ।' baahrakhari.com/detail/390575

Salokya (@salokya) 's Twitter Profile Photo

के ‘आदिपुरुष’ फिल्मको डाइलगमा ‘जानकी भारतीय छोरी हुन्’ नै भनिएको छ? तीन घण्टाको यातनासहितको 'हावा' फिल्म हेरेपछि सम्झना आयो- ऋतिक रोशन काण्ड भाग २ mysansar.com/2023/06/50949/

Rajesh Sharma (@razessharma) 's Twitter Profile Photo

प्रकाश प्रदूषणले मानिसलाई मात्रै होइन, जीवजन्तुहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्छ । अध्ययनहरूले प्रकाश प्रदूषणले जीवजन्तुको आनीबानी, प्रजनन प्रक्रिया, बच्चा कोरल्ने समय, उनीहरूको बसाइँ सर्ने ढाँचामा फेरबदल ल्याएको देखाएका छन् ।

Salokya (@salokya) 's Twitter Profile Photo

'आत्महत्या प्रयास' भन्दै अनलाइन मिडियामा समाचार हाल्न भएको होडबाजी र त्यसमा आएका कमेन्टहरुको केही झलक हेरेपछि मन मानेन, ब्लग लेखियो mysansar.com/2023/08/51180/

Rajesh Sharma (@razessharma) 's Twitter Profile Photo

आत्महत्या’ को निर्णय यसै पनि मान्छेले ठूलो पीडा सहनु परेपछिको परिणाम हुन्छ। तर कसैको यो व्यक्तिगत पीडादायी निर्णय जब मिडियालाई सनसनी बनाउने समाचारको विषय बन्छ, तब उसले झन् कति पीडा सहनु पर्ने हो- कसैले सोच्ला? mysansar.com/2023/08/51180/

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

आजको कान्तिपुरबाट... (यो कार्टुन बनाउँदाको प्रक्रिया पनि कमेन्टमा राखेको छु ।... हेर्नुहोला ।) Kantipur #abincartoon #kantipurcartoon

आजको कान्तिपुरबाट...
(यो कार्टुन बनाउँदाको प्रक्रिया पनि कमेन्टमा राखेको छु ।... हेर्नुहोला ।)
<a href="/ekantipur_com/">Kantipur</a> #abincartoon #kantipurcartoon
Bishodip (@bishodip) 's Twitter Profile Photo

श्रीपेच सुनको मात्रै हुदैन महोदय, घमण्डको पनि हुन्छ !

श्रीपेच 
सुनको मात्रै हुदैन महोदय,
घमण्डको पनि हुन्छ !
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

पुन: पक्राउ परेको रिगल होइन, पक्राउ परेको त कानुनमन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेस्ठ ,प्रधानमन्त्री प्रचण्ड र रास्ट्रपती रामचन्द्रको नैतिकता हो!

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

कहिलेकाहीँ कार्टुन बनाउँदा सारै पीडाको महसुस हुन्छ । हिजो यो कार्टुन बनाउँदा पनि त्यस्तै भयो । आजको कान्तिपुरबाट... Kantipur #abincartoon #kantipurcartoon

कहिलेकाहीँ कार्टुन बनाउँदा सारै पीडाको महसुस हुन्छ । हिजो यो कार्टुन बनाउँदा पनि त्यस्तै भयो ।
आजको कान्तिपुरबाट...
<a href="/ekantipur_com/">Kantipur</a>  #abincartoon #kantipurcartoon
Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

यो चॉहि मन पऱ्यो… हिजो : म पत्रकार थिंए, चिच्याउँथें “ देशमा राम्रो नेता चाहियो” आज: म नेता छु , चिच्यॉउछु “ देशमा राम्रो पत्रकार चाहियो” (भाव:Copied) #समयसमयकीबात

Rajesh Sharma (@razessharma) 's Twitter Profile Photo

१५ हजार वर्षदेखि बन्न थालेको पोखरा setopati.com/exclusive/3228…

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

शरतसिंह भन्डारी पहिलाे पटक मन्त्री बन्दा अमेरिकाकाे राष्ट्रपति राेनाल्ड रेगन थिए, यूराेपमा भर्खरै जिएसएम फाेन सेवा शुरू भएकाे थियाे, कम्प्यूटरमा सिडीराेम चल्न थाल्दै थियाे, फुटबलर मेस्सी त्यहिसाल जन्मेका थिए, एलन मस्क कलेज पढ्ने शुरूसार गर्दै थिए र म स्कूले विद्यार्थी थिए ।🙏

Kiran Kr. Shrestha (@kirankrshrestha) 's Twitter Profile Photo

सचिन परियारको निधनको समाचार सुनेपछि, मैले केही समय अघि लेखेको यो लेख सम्झें Sudeep Shrestha … setopati.com/opinion/218591

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

जसरी केपी ओली बा थिएनन, त्यसरी नै सुशीला कार्की आमा होइनन् प्रधानमन्त्रीलाई प्रधानमन्त्रीकै रुपमा खबरदारी गर, देउता नबनाउ!