Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile
Rajjit ✍ 🇳🇵

@rajjitc

#Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood.
mobile.twitter.com/search?q=from%…

ID: 1191581150063411208

linkhttps://pictureframenepal.com calendar_today05-11-2019 05:01:17

168,168K Tweet

17,17K Followers

2,2K Following

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"संघर्ष प्रकृतीको निमन्त्रणा हो! जसले स्विकार्दै अघि बढ्छ उहि सफल हुन्छ।" #शुभबिहानी 🌻☕️ #शुभदिन 🙏👍️🌹

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मेरो तपस्याको, वरदान बनिदिनु। हर समस्याको,समाधान बनिदिनु। हामी हाम्रो सम्बन्ध लाई नाम दिउँ; "माया" तिमी मेरो जहान बनिदिनु। #है🙆😍☺️ #Yumi ❤️ #मुक्तक

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

बिबिधता नै जगतको प्रकृति हो तर हामी हाम्रो अनुकुल नभए घृणा,जलन,शत्रुता र उपेक्षा जस्ता नकारात्मक मनोभावना पालेर बस्छौ।प्रत्येक ब्यक्तिको सोच,बिचार,दृष्टी एकअर्काप्रती पृथक हुन सक्दछ।सामिप्यता र समानता मानबतामा हुन पर्दछ अन्य कुरामा दबाब दिनुभएको प्रकृतिको प्रतिकुलतामा हिड्नु हो✍️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 आउन अव संगै, गतिलो कार्य थालेर गरौं कार्य सिद्धि गराउन,सदैव दियो वालेर गरौं समय बलवान हुन्छ, पलपल खेर नजावस् सफलता अवश्य मिल्छ, सबेरै जागेर गरौं 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

“बाँच्नको लागि जीवन सुन्दर छ भन्ने विश्वास राख्यौ भने तिम्रो विश्वासले साँच्चै नै जीवनमा सुन्दरता सिर्जना गर्न थाल्छ।” #शुभ_प्रभात🙏☕️💐

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

मने देश ढले पनि तपाईं गर्ल्याम गुर्लुम्म नढल्नुहोला!तपाई नयां संभावना खोज्ने मान्छे नयां मुलुक श्रृजना गरेर पनि जनसेवा गर्न काविल हुनुहुन्छ!पहिल्यै फररर खल्तीबाट झिकेर बांडेका राज्यहरु अस्तित्व मैं छन् होला के रे!!??😅😅

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

प्रेम कुनै कर्म होइन, यो त एक आत्माको प्रकृति हो यस्तो प्रकृति जस्मा समर्णपनको भाव हुन्छ यो त्यसैमा लिन् हुन्छ जस्तै भगवानको प्रेममा भक्त अनि भक्तको प्रेममा भगवान✍️🥰❣️। #शुभप्रभात☕️☕️🙏🙌🕉🥰❣️#महादेव

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

जिबन चलचित्र हो तिमिले आफ्नो स्क्रिपट आफै लेख्नु पर्छ..😍 #शुभ_प्रभात☕️🌸

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जसरी परिवारलाई सम्हाल्न नसक्ने बाउको अस्तित्व शून्य हुन्छ, त्यसरी नै देशको पीडा नबुझ्ने, सिमाना मिचिँदा मुख बन्द गर्ने शासक केवल परजीवी हो। कुर्सीको नशामा मतवालिएका दलका झुण्डहरु जनता सम्झिनु त टाढाको कुरा, आफ्नै छाँया सँग पनि डराएर लुकेका छन्। यस्तो सत्ता धारण गर्ने अधिकार

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जानते तो हैं कि मेरी हर पसंद तुम हो, फिर भी पूछता हूँ ताकि तुम्हारी जुबां से 'तुम ही मेरी मोहब्बत हो' सुन सकूँ।✍

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

बाख्राको हड्डि ब्वाँसाको मुखमा घुस्यो जब, तब ब्वाँसाले मुस्कुराउँदै मनमनै भन्यो हिंस्रक कहिको ... 🙊

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

मैले निचोरेर पीडा मनको सुखोस् भन्ने चाहानाले डोरीमा झुन्ड्याइ दिएकि छु ... मन सुखि रहेछ | बचेखुचेका पीडा पनि जब उड्नेछन् तब फेरी पहिरिनेछु म उसलाई ... मागिरहेछ जो मेरो बेबकुफ तन बिना पीडाको मन ...☘️

Naazoo Khatoon (@khatoon_nzu1717) 's Twitter Profile Photo

सधै सबै कुरा मा भाग्यलाइ मात्र दोष दिन कहा सकिन्छ र, कतिपय कुरा त आफ्नो कर्म मा पनि निर्भर रहन्छ!

Maharani🤞 (@jyoti7104) 's Twitter Profile Photo

खुला आकाशमा निर्विरोध सपनाको उडान भरेको परिकल्पना गरीरहेको छ। #मन😘

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

तुम तसल्ली ना दो सिर्फ बैठे रहो, वक्त कुछ मेरे मरने का टल जायेगा

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

अफ्ठ्यारोमा भेटिएको छौं आस छ हाम्रो यात्रामा कुनै दोबाटो आउने छैन् अब जहाँ हाम्रो गन्तव्य हुन्छ त्यही हाम्रो अन्त्य हुनुपर्छ।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

… र मेरो लागि त्यो परिभाषा नै जीवनको सबैभन्दा सुन्दर अर्थ हुनेछ, जहाँ तिमी हुनु नै मेरो अस्तित्वको परिचय हो। #म_अनि_मेरो_भावना

मालिका (@sailii11) 's Twitter Profile Photo

कतिपय कुराहरु मान्छेले जान्नैपर्ने हुन्छन, किनकी जान्नु भन्दा नजान्नु धेरै गुणा खतरनाक हुन्छ।

षड्कबहादुर बस्नेत 🤭 (@shadkabahadur) 's Twitter Profile Photo

लक्ष्य को आधा बाटो गयर कहिल्यै फर्किन हुदैन किन कि फर्कन लाई पनि त्यति नै आधा बाटो पार गर्नु पर्छ😊 #शुभ_प्रभात_वंदन #प्रिय_मित्र😊🌄☕

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

जस्लाई बिस्वास गरे त्यो मान्छे घाती रैछ माया मा रुनु भन्दा एक्लै बस्नु जाती रैछ सितल हावा सम्झेको थिए तुफान भयौ फुल सम्झेको तिम्रो माया तिते पाती रैछ एक्लै हो भनि सोच्थे म गलत साबित भए तिम्रो त पछि लाग्नेहरूको कति ताती रैछ #शुभ_प्रभात_वंदन #शुभबिहानी