Prasuna (@prasu_0000) 's Twitter Profile
Prasuna

@prasu_0000

confessout.com/prasunana

ID: 723380705875484672

linkhttps://www.instagram.com/prasu.naa/ calendar_today22-04-2016 05:19:34

5,5K Tweet

4,4K Followers

394 Following

भु.Mit (@bhumit__p) 's Twitter Profile Photo

घर हुँदा बट्टा काे विर्को राम्रो सँग लगाएन , कमिला पस्ने भो भनेर गाली गर्थेउ आमा , आजकाल एक्लै बस्न थालेपछि छोराले प्लास्टिक मै पनि टेप नै लगाउन थालेको छ ।

घर हुँदा बट्टा काे विर्को राम्रो सँग लगाएन , कमिला पस्ने भो भनेर गाली गर्थेउ आमा , आजकाल एक्लै बस्न थालेपछि छोराले प्लास्टिक मै पनि टेप नै लगाउन थालेको छ ।
Prasuna (@prasu_0000) 's Twitter Profile Photo

"सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउछ यहाँ जति ओखती खाउ दुखाउनु छ भने हावाले पनि दुखाउछ यहाँ..." Just completed reading “प्रिय सुफि ” - a truly inspiring story. Loved how the author Subin Bhattarai presented a unique perspective on love and life 💫

"सिरानी जतिसुकै नरम लगाउ, बिझाउनु छ भने सपनाले पनि बिझाउछ यहाँ
जति ओखती खाउ दुखाउनु छ भने हावाले पनि दुखाउछ यहाँ..."

Just completed reading “प्रिय सुफि ” - a truly inspiring story. 
Loved how the author <a href="/subinbhattarai1/">Subin Bhattarai</a> presented a unique perspective on love and life 💫
Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

कसैले राजीनामा दिएर अब रोकिन्न चाहे त्यो प्रधानमन्त्री होस् या गृहमन्त्री।। तिमीहरु आतंककारी भए पनि हामी छैनौ तर तिमीहरुलाई‌‌ अब छाडा साँडे जस्तो छोड्दैनौ। कहाँ भाग्ने हो भाग तर तिमिहरुलाई समातेर कारवाही त गर्छौ गर्छौँ।।

Prasuna (@prasu_0000) 's Twitter Profile Photo

राजीनामा दे हत्यारा सरकार !!!🙏🏻 अधिकार माग्दा गोली? भविष्य खोज्दा लास? ए सरकार, तिम्रो कुर्सी हाम्रा भाइ-बहिनीको रगतले पोतिएको छ। यो हत्याको हिसाब तिमीले दिनैपर्छ!

Prasuna (@prasu_0000) 's Twitter Profile Photo

कलिला नानी बाबुको हत्या गरिस् हैन हत्याराहरू के अपराध गरेका थिएर र ? भ्रष्टाचारको अन्त्य गर, सुशासन कायम गर, सामाजिक सञ्जाल ब्यबस्थित गर बन्द नगर यहि त थियो माग 🤷🏼‍♀️ अाफ्नो भबिस्य खोज्ने र बेथिति को बिरूद्वमा बोल्ने अधिकार पनि छैन भने के को गणतन्त्र?

Prasuna (@prasu_0000) 's Twitter Profile Photo

जनताका छोराछोरी मारेर अझ बालुवाटारमा बैठक रे तिमिहरू बैठक बस्ने जति सबैले राजिनामा दिएर मात्रै कहाँ हुन्छ र हत्याराहरू हो तिमिहरू सबै ज्यानमारा केशमा जेल नहाले सम्म निर्दोष मान्छेको अात्माले शान्ति पाउने छैन !!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist